मुस्लिम युवती र हिन्दु युवाको अधुरो प्रेम कथा

यो कथा हो, पवित्र प्रेमको । यो कथा हो, प्रेमका खातिर देश र धर्म बदल्नेको । यो कथा हो, प्रेमका लागि सरकारसँग लड्ने जोडीको । सन् १९४७ । रावलपिंडीका पठान खानादनका इस्मत त्यसबेला १५ बर्षकी थिइन् …