लेवान्डोस्की पेनाल्टीमा चुक्दा मेक्सिकोसँग बराबरीमा रोकियो पोल्याण्ड

काठमाडौँ – फिफा विश्वकप फुटबलमा पोल्याण्ड र मेक्सिकोले बराबरी खेलेका छन् । आइतबार दोहास्थित स्टेडियममा भएको खेलमा कप्तान रोबर्टो लेवान्डोस्की पेनाल्टीमा चुक्दा पोल्याण्ड मेक्सिकोसँग अंक बाँड्न बाध्य भएको हो । खेलको ५६ औँ मिनेटमा लेवान्डोस्कीलाई मेक्सिकन डिफेन्डरले डिबक्समा लडाएपछि पोल्याण्डले पेनाल्टी पाएको थियो । तर त्यसलाई कप्तान रोबर्टोले सदुपयोग गर्न सकेनन् । मेक्सिकन गोलरक्षक ग्वीलेर्मो […]

सम्बन्धित सामग्री

मेक्सिको र पोल्याण्डबीचको खेल गोलरहित बराबरीमा रोकियो

फिफा विश्वकप २०२२ अन्तर्गत मेक्सिको र पोल्याण्डबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ ।  कतारको दोहामा ९४७ रंगशालामा मंगलबार राति भएको दुईदेशबीचको खेल गोरहित बराबरीमा रोकियो । खेलको ५८ औँ मिनेटमा पोल्याण्डले पेनाल्टीको अवसर पाए पनि गोल गर्न सकेन । कप्तान रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अंक बाड्नु पर्‍याे ।  यो खेल बराबरीसँगै पोल्याण्डले पहिलो खेलमा १ अंक जोडेको छ । समूह सी मा रहेको पोल्याण्ड दोस्रो स्थानमा रहेको छ । यस्तै मेक्सिको १ अंक जोडेर तेस्रो स्थानम...