इलाम : इलाममा ‘किवी जोन’ सञ्चालन हुने भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत इलाममा ‘किवी जोन’ सञ्चालनको तयारी भएको हो।
व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रमले कृषकलाई सहायताका कार्यक्रम सञ्चालन गर्ने भएको छ।
५सय हेक्टर क्षेत्रफलमा जोन फैलने छ। जोन स्थापना ...