नेपाली सेनाबाट सेवानिवृत्त एक जनाले लेयर्स कुुखुरा पालेर अण्डा बिक्री गरी मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । आम्दानी गर्नेमा भानु नगरपालिका –६ मूलपानीका वसन्तबहादुर खड्का हुनुहुन्छ ।
झापाको मेचीनगर–८ स्थित गिरीगाउँका युवा व्यवसायी ईश्वर गिरीले छ वर्षदेखि व्यावसायिक कुखुरापालन गरेका छन् । उनले यसबाटै राम्रो कमाइसमेत गरेका छन् । द पूर्वाञ्चल पोल्ट्री फार्म प्रालि दर्ता गरेर १० कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा रू ४० लाख आम्दानी गर्न सफल भएको गिरीले बताए।रु एक करोड लगानीमा फार्म सञ्चालन गरेका उनले अहिले लेयर्स जातका छ हजार पाँच सय कुखुरा पालेका छन् । लेयर्स जातका कुखुराले एक ‘लट’मा पाच वर्षसम्म अण्डा दिने गरेको तर १५ म
काठमाडौँ,३ कार्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का हरिभान साउँद व्यावसायिक रुपमा पशुपालनमा लागेका छन् । रु ७० लाख लगानी गरेर उनले बाख्रा, कुखुरा, बङ्गुर, माछा, कालिज र बट्टै पालन गरिरहेका छन् । कोरोना महामारीका बेला भएको लकडाउनका कारण पत्रकारिता छोडेर व्यावसायिक रुपमा पशुपालनमा लागेको उनले बताए । “सुरुमा मैले बट्टै पालन गरेको थिए पुख्यौली पेसा […]
गुल्मीका एक कृषक परिवारले लगातारको कर्मबाट मानिसले आफ्नो लक्ष्य भेटाउन सकिने कुरा कृषि व्यवसायबाट प्रमाणित गरेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ का ज्ञवाली परिवारले कृषिमा लगातारको कर्मले सफलता हासिल गरेका हुन् ।३० वर्षका कमल ज्ञवालीले १३ वर्ष अगाडि हजारौंको संख्यामा कुखुरा पालन सुरु गरे । कुखुरालाई खुवाउने पानीको टंकीमा बिष हालिएका कारणले […]
गुल्मीका एक कृषक परिवारले लगातारको कर्मबाट मानिसले आफ्नो लक्ष्य भेटाउन सकिने कुरा कृषि व्यवसायबाट प्रमाणित गरेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ का ज्ञवाली परिवारले कृषिमा लगातारको कर्मले सफलता हासिल गरेका हुन् ।३० वर्षका कमल ज्ञवालीले १३ वर्ष अगाडि हजारौंको संख्यामा कुखुरा पालन सुरु गरे । कुखुरालाई खुवाउने पानीको टंकीमा बिष हालिएका कारणले […]
बझाङ । कुखुरा पालन बाट मनग्ये आम्दानी गर्दै आएका छन् । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० बस्ने वर्ष ३० का रोशन बि. क अहिले युवाहरूका प्रेरणाका स्रोत बन्दै गएका छन् । आफ्नै ठाउँमा केही न केही गर्नु पर्छ र समाजका अन्य मानिसहरुले पनि केही व्यवसाय गरेर आत्मनिर्भर बन्न सिकोस् भने हेतुले व्यवसाय सुरु गरेको […]
यसबाट वार्षिक रुपमा प्रतिबिघा रु सात लाखदेखि रु नौ लाखसम्मको केरा बिक्री हुने गरेको छ । केराखेती गर्दा प्रतिबिघा लागत खर्च रु तीन लाख ५० हजारजति लाग्ने गरेको छ । लागत खर्च कटाएर रु पाँच लाखदेखि सात लाखसम्म आम्दानी हुने गरेको छ ।
सर्लाही : बरहथवा नगरपालिका–९ मुर्तियाका अजय यादवले कुखुराको अण्डा बेचेर मासिक ५० हजार रूपैयाँ आम्दानी गर्दै आइरहेका छन्। आठ वर्षअघि ३० हजार रुपैयाँ लगानीबाट अण्डा बेच्ने पेशा थालेका यादवले अहिले मनग्य आम्दानी गरिरहेका छन्।रोजगारीका लागि धेरै युवाहरू विदेश पलायन भइरहँदा अजयले भने स्वदेशमै राम्रो आम्दानी गरिरहेका छन्। जाँगर र मेहनत गरे पैसा कमाउन विदेशै जानु नपर्ने उनी बताउँछन्।अजय दैनिक ८०/९० क्यारेट अण्डा बेच्छन्। उनको आफ्नो कुखुरा फर्म छैन। गाउँमै रहेका कुखुरा फर्मबाट केही सस्तो मूल्यमा अ
बनेपा, २८ असोज । व्यावसायिकरूपले कडकनाथ कालो कुखुरा पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० विष्टगाउँ निवासी मुक्ति विष्टले मनग्य आम्दानी गर्दै आउनुभएको छ । हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, स्याहार गर्ने र अण्डा टिपेर व्यवस्थापनमै उहाँको दिन बित्दै आएको छ । विष्टको फार्ममा दैनिक २०० अण्डा उत्पादन भइरहेको छ । त्यसबाट […]