ह्वावे र वेब सर्फरबीच डिजिटल रूपान्तरणसम्बन्धी साझेदारी

काठमाडौं । वेब सर्फर र ह्वावेबीच डिजिटल रूपान्तरण सम्बन्धी पार्टनरसीप गर्ने बारे सम्झौता भएको छ । सम्झौता सँगै अब दुवै कम्पनीले ह्वावेको प्राविधिक नेतृत्वलाई नेपाली इन्टरनेट प्रयोगकर्ताको पहुँचमा ल्याउने सहमती भएको हो । यसैवर्षदेखि वेबसर्फरलाई एण्ड–टु–एण्ड नेटवर्क सोलुसन र अप्टिकल, इन्टेलिजेन्ट प्रविधि प्रदान गर्ने जिम्मेवारी ह्वावेले बहन गर्ने भएको छ । पार्टनरसीपले ताजा सोलुसन द्धारा […]

सम्बन्धित सामग्री

ह्वावे नेपालकाे ह्वावे कनेक्ट सम्पन्न

काठमाडौं । ह्वावे नेपालले आफ्नो वार्षिक औद्योगिक कार्यक्रम “ह्वावे कनेक्ट २०२२”आयोजना गरेको छ । यस वार्षिक फ्ल्यागशिप कार्यक्रम ह्वावेले नेपालमा तेस्रो पटक आयोजना गरेको हो । ह्वावे कनेक्ट २०२२ नेपाल, ह्वावेको ग्लोबल आइसिटि उद्योगका लागि वार्षिक फ्ल्यागशिप कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ । यस वर्षको कार्यक्रमको विषयवस्तु “अनलीश डिजिटल”रहेको छ जसमा देशभरका ४०० भन्दा […] The post ह्वावे नेपालकाे ह्वावे कनेक्ट सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चीन बाहिर पहिलो ह्वावे कनेक्टस,  ह्वावे क्लाउड आविष्कारहरू विश्वव्यापी हुँदै

ह्वावे क्लाउडका प्रमुख कार्यकारी अधिकृत चाङ पिंगआनले इन्डोनेसिया र आयरल्याण्डमा नयाँ क्षेत्रहरू सुरु गर्ने योजनाबारे जानकारी दिएका छन्। बैंककमा सुरु भएको ह्वावे कनेक्ट २०२२ मा उनले ‘गो क्लाउड, गो ग्लोबल’...

चीन बाहिर पहिलो पटक ह्वावे कनेक्ट्स

ह्वावे कनेक्ट २०२२ बैंककमा सुरु भएको छ । चीन भन्दा बाहिर पहिलो पटक ह्वावे कनेक्ट आयोजना भएको हो । कार्यक्रममा ह्वावेका रोटेटिंग अध्यक्ष केन हुले अनलिश डिजिटलमा किइनोट स्पिच दिएका थिए । ह्वावे क्लाउडका प्रमुख कार्यकारी अधिकृत चाङ पिंगआनले इन्डोनेसिया र आयरल्याण्डमा नयाँ क्षेत्रहरू सुरु गर्ने योजना व्यक्त गरे । उक्त कार्यक्रममा उनले “गो क्लाउड, गो ग्लोबल” इकोसिस्टम...

ह्वावे क्लाउड अपरेटरहरूलाई कनेक्टिभिटीका फाइदाहरु उपलब्ध गराउँदै

सेन्जेन । ह्वावे क्यारियर बीजी मार्केटिङ एन्ड सोलुसन सेल्स विभागका अध्यक्ष पेंग सोंगले ह्वावे क्लाउड औद्योगिक क्षेत्रमा डिजिटल रूपान्तरणका लागि एक महत्वपूर्ण हिस्सा बन्दै गइरहेको बताएका छन् । चीनको सेन्जेनमा आयोजित वीन-वीन ह्वावे इनोभेसन वीकलाई सम्बोधन गर्दै अपरेटर क्लाउड रूपान्तरणका लागि कम्पनीको नयाँ योजनाबारे प्रष्ट पार्दै उनले यस्तो बताएका हुन् । क्लाउड औद्योगिक डिजिटल रूपान्तरणको एक […]

ह्वावे र आइसिटीद्धारा आयोजित ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’सम्पन्न

ह्वावे र आइसिटी फाउण्डेशनद्धारा आयोजित ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ २०२२ सम्पन्न भएको छ। नेपालमा सूचना प्रविधिको क्षेत्रको विकास, विस्तार, नीतिगत सुधार र हालको अवस्थाको विश्लेषणसहित उक्त दुई दिने कार्यक्रममा सम्पन्न...

यस वर्षदेखि ह्वावे क्लाउड इन्डोनेसियामा पनि सुरु हुने

काठमाडौं । ह्वावे क्लाउड एसिया प्यासिफिक (एपेक) मा सबैभन्दा छिटो सेवा दिने क्लाउड प्रदायक बन्न सफल भएको छ । टेक दिग्गजले यस वर्षको अन्त्यमा इन्डोनेसियामा ह्वावे क्लाउड क्षेत्र पनि जारी गर्दैछ। एसिया-प्यासिफिक डिजिटल इनोभेसन महासभा सिंगापुरमा १९ मे उद्घाटन गरिएको थियो । कार्यक्रममा, हुवावेले एशियन फाउन्डेसनसँग ग्राहकहरू, विशेषज्ञहरू, विद्वानहरू र विश्लेषकहरूसँग डिजिटल अर्थतन्त्र र उद्योगबारे […]

ह्वावे एसिया–प्यासिफिक डिजिटल इन्नोभेसन कंग्रेस सुरु

ह्वावे र एएसइएएन फाउण्डेशनको सहआयोजनामा ह्वावे एसिया–प्यासिफिक (एपिएसी) डिजिटल इन्नोभेसन कंग्रेस मे १९ बाट सुरु भएको छ । कार्यक्रममा एसिया–प्यासिफिक क्षेत्रबाट १० बढी देशहरुका १५०० सरकारी कर्मचारी, विज्ञ, पार्टनर र विश्लेषकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा आइसिटी क्षेत्रमा भएको परिवर्तनहरु, द्रुत गतिमा भईरहेको डिजिटल परिवर्तन र ग्रीन र लो कार्बन विकास...

'ह्वावे स्टार्टअप आईसीटी अवार्ड'का विजेतालाई ह्वावे क्लाउड प्रदान

ह्वावेले ‘ह्वावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित आईसीटी अवार्ड २०२१ को फाइनलमा ह्वावेले शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको हो। विधाको विजेता खेती...

ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का उत्कृष्ट ५ लाई ह्वावे क्लाउड

शुक्रबार द सोल्टी, काठमाडौंमा, आयोजित आईसीटी अवार्ड २०२१ को भव्य फाइनलमा ह्वावेले ह्वावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको छ। विधाको विजेता खेती भेन्चर प्रालिलाई  ३ हजार डलर बराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरिएको थियो । सोही विधाका अन्य फाइनलिस्टहरूलाई ५-५ सय डलर मूल्य बाराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरिएको...

ह्वावे थाइल्यान्डलाई प्रतिष्ठित अवार्ड

थाई प्रधानमन्त्री प्रयुत चान–ओ–चाले ह्वावे टेक्नोलोजीज (थाईल्यान्ड) लाई डिजिटल इन्टर्नेशनल कर्पोरेशन अफ द इयर २०२० को ‘विशेष प्रधानमन्त्री पुरस्कार’ प्रदान गरेका छन् । यो पुरस्कार २१ बर्ष अघि ह्वावे थाइल्यान्ड स्थापना भई थाई समाजलाई यसको महत्वपूर्ण सहयोग र उत्कृष्ट योगदान र डिजिटल रूपान्तरणलाई समर्थन गर्ने यसको प्रयासको लागि दिइएको बताइएको छ । डिजिटल इकोनोमी प्रमोशन एजेन्सीका अध्यक्ष नट्टापोन निम्मानफटचरिनले पुरस्कार समारोहमा भने, “ ह्वावेसँगको हाम्रो सहका