एलर्जी र दमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

पेडियाट्रिक आस्थमा एलर्जी इम्युनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपाल ‘प्याइप्सन’ र नेपाल मेडिसिटी अस्पतालको संयुक्त आयोजनामा बालबालिकाहरुमा हुने एलर्जी र दमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा  सम्पन्न  भएको छ।