तोरी खेतीमा कृषककाे आकर्षण बढ्दो

झापा शिवसताक्षीका किसानमा तोरी खेतीमा आकर्षण बढ्दै गएको छ ।

सम्बन्धित सामग्री

तोरीखेतीमा कृषकको आकर्षण

झापा – बारीमा लट्टो परेर फलेको तोरी देखेर दङ्ग छन् मेचीनगर नगरपालिका–१४ दुहागढीका किसान विजय नेपाल। विदेश जानुको साटो स्वदेशमै व्यावसायिक कृषिमा लाग्ने उनको सोचमा फस्टाएको तोरी खेतीले उत्साह बढाइदिएको छ। चितवनपछि झापामा तोरी खेती प्रमुख तेहलन बालीका रुपमा विस्तार भइरहेको छ। मेचीनगरको दुहागढीमा तीन वर्षदेखि किसानहरु व्यावसायिक तोरी खेतीमा लागेको हुँदा स्थानीय तहले उहाँहरुलाई […]

तोरीखेतीमा कृषकको आकर्षण,अन्य खेतीको तुलनामा किसान बढी लाभान्वित

बारीमा लट्टो परेर फलेको तोरी देखेर दङ्ग छन् मेचीनगर नगरपालिका–१४ दुहागढीका किसान विजय नेपाल । विदेश जानुको साटो स्वदेशमै व्यावसायिक कृषिमा लाग्ने उहाँको सोचमा फस्टाएको तोरी खेतीले उत्साह बढाइदिएको छ । चितवनपछि झापामा तोरी खेती प्रमुख तेहलन बालीका रुपमा विस्तार भइरहेको छ । मेचीनगरको दुहागढीमा तीन वर्षदेखि किसानहरु व्यावसायिक तोरी खेतीमा लागेको हुँदा स्थानीय तहले […]

तोरीखेतीमा कृषकको आकर्षण बढ्दो

झापा– बारीमा लट्टो परेर फलेको तोरी देखेर दङ्ग छन् मेचीनगर नगरपालिका-१४ दुहागढीका किसान विजय नेपाल । विदेश जानुको साटो स्वदेशमै व्यावसायिक कृषिमा लाग्ने उनको सोचमा फस्टाएको तोरी खेतीले उत्साह बढाइदिएको छ । चितवनपछि झापामा तोरी खेती प्रमुख तेहलन बालीका रुपमा विस्तार भइरहेको छ । मेचीनगरको दुहागढीमा तीन वर्षदेखि किसानहरू व्यावसायिक तोरी खेतीमा लागेको हुँदा स्थानीय […]

तोरी खेतीमा किसानको आकर्षण बढेन

२० मंसिर, रेसुङ्गा।  पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका-५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गरेका छन्। ‘मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु’, उनले भने, ‘तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन’, आफूले गरेको तोरी खेती सधैँ आकाशे पानीको […]

तोरी खेतीमा किसानको आकर्षण बढेन

पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गर्नुभएको छ । “मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु”, उहाँले भन्नुहुन्छ, “तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन”, पन्थीले भन्नुभयो । आफूले गरेको तोरी खेती सधैँ आकाशे […]

तोरी खेतीमा किसानको आकर्षण बढेन

तीनमहिने बालीका रूपमा रहेको सो खेतीका लागि धेरै मेहेनत पनि गर्नुपर्दैन। असोजमा तोरी छरेपछि मङ्सिरमा तोरी छिन्ने समय हुन्छ। तोरीलाई झार गोड्ने, बारम्बार सिँचाइ गर्ने, धेरै मल राख्नुपर्ने र लगातार हेरचाह गर्नुपर्ने आवश्यक पर्दैन।...

तोरी खेतीमा किसानको आकर्षण बढेन

पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्को-पड्कोका लागि मात्र तोरी खेती गरेका छन् । “मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु”, उनले भने, “तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन”, पन्थीले भने । आफूले गरेको तोरी खेती सधैँ आकाशे पानीको भरमा रहेकाले अहिले सोचेजस्तो उत्पादन नहुने ६२ वर्षीय पन्थीले बताए । तीन महिने बालीका रूपमा रहेको सो खेतीका लागि धेरै मेह

व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण न्यून

रेसुङ्गा– पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गरेका छन् । ‘मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु’, उनले भने, ‘तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन’, पन्थीले भने। आफूले गरेको तोरी खेती सधैँ आकाशे […]

चितवनमा तोरीखेतीको क्षेत्रफल बढ्यो

चितवन । चितवनमा तोरीखेतीको क्षेत्रफल बढेको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा चालू आर्थिक वर्षमा १३ हजार २७० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ । गत आर्थिक वर्षमा जिल्लामा १२ हजार २६० हेक्टर क्षेत्रफलमा यसको खेती गरिएको थियो । कार्यालयका सूचना अधिकारी मीनबहादुर पुनका अनुसार गत आवको तुलनामा यस वर्ष तोरीखेती गर्ने कृषकको संख्या समेत बढेको छ । ‘यस वर्ष तोरी खेतीका लागि ज्ञान केन्द्रले ब्लक कार्यक्रम सञ्चालन गरेको छ,’ उनले भने, ‘यसले कृषकलाई आकर्षित गर्‍यो ।’ गहुँ लगाउने किसानहरू तोरीखेतीतर्फ आकर्षित भएकाले  यसको क्षेत्रफल बढेको उनको भनाइ छ । छिटो उत्पादन लिने बाली भएकाले तोरीखेतीमा कृषक आकर्षित भएको उनले बताए । ‘तोरी खेती गरेपछि अन्य बाली पनि छिटो लगाउन पाउने भएकाले कृषकको आकर्षण बढेको छ,’ उनले भने । गतवर्ष जिल्लामा तोरीको उत्पादकत्व प्रतिहेक्टर एक मेट्रिक टन रहेको भए पनि यो वर्ष २ प्रतिशतले वृद्धि हुने अनुमान कार्यालयले गरेको छ । कार्यालयका योजना अधिकृत उमराज अर्यालका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाले तोरी खेती गर्न थालेका छन् । जंगली जनावरले खासै नोक्सान नपुर्‍याउने भएपछि यस क्षेत्रका बासिन्दा तोरी खेतीमा आकर्षित भएको उनले बताए । जिल्लाको माडी नगरपालिका वडा नम्बर ३ की रसपतिया चौधरी विगत तीन वर्षदेखि तोरीखेती गर्दै आएकी छिन् । त्यसअघि गहँु खेती गर्ने उनले जंगली जनावरका कारण दुःख पाएपछि माइतीको सल्लाह बमोजिम तोरी खेती शुरू गरेकी हुन् । ‘जनावरले मकै, गहुँलगायतका बालीमा नष्ट गर्न थालेपछि तोरी लगाउन शुरू गरेँ,’ उनले भनिन् । रासस

सुनसरीमा तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै

सुनसरीको सदरमुकाम इनरुवा र आसपास क्षेत्रका स्थानीय किसानले तोरी खेती गर्नेक्रम बढेको छ । बजार आएको विभिन्न ब्राण्डका खानेतेलमा अत्यधिक मिसावट भएको र त्यसले स्वास्थ्यमा असर गर्न थालेपछि किसानहरु तोरी खेतीमा आकर्षित भएको बताएका छन् ।