कास्की १ बाट एमालेका मनबहादुर गुरुङ विजयी

कास्की : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नम्बर १ बाट नेकपा (एमाले)का उम्मेदवार मनबहादुर गुरुङ विजयी भएका छन्। मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणनाको शुक्रवार घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार गुरुङले नेपाली कांग्रेसका उम्मेदवार किशोर दत्त बराललाई दुई हजार पाँच सय १९ मतान्तरले पराजित गरेका हुन्। गुरुङले…

सम्बन्धित सामग्री

कास्की-१ मा एमालेका मनबहादुर गुरुङ निर्वाचित

अन्नपूर्ण- कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित भएका छन् । पोखरा महानगरपालिका-१२ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको हलमा सम्पन्न मतगणनामा एमालेका गुरुङ २५ हजार सात सय आठ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार एक सय ८९ […]

कास्की-१ मा एमालेका गुरुङ विजयी

कास्की :  कास्की–१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन्।   नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ५ सय १९ मतले पछि पार्दै उनी विजयी भएका हुन्। एमालेका गुरुङले २५ हजार ७ सय ८ मत प्राप्त गरे भने बरालले २३ हजार १ सय ८९ मत पाए।  मनबहादुर यस अगाडि गण्डकी प्रदेश सभा सदस्य थिए।

कास्की १ मा एमालेको अग्रता

काठमाडौँ- कास्की निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका मनबहादुर गुरुङ पाँच हजार दुई सय ५६ मत प्राप्त गर्दै अघि छन् भने उनलाई नेपाली कांग्रेसका किशोरदत्त बरालले चार हजार चार सय २६ मतसहित पछ्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका […]

कास्की १ मा जिल्ला प्रमुखबीच नै प्रतिस्पर्धा

काठमाडौँ,१५ कार्तिक । कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा (एमाले) जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ । यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन् । हुन त यस क्षेत्रमा अन्य दल स्वतन्त्र गरी १४ उम्मेदवार रहेका छन् । तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमाले उम्मेदवारबीच […]

कास्की १ मा एमाले र कांग्रेसका जिल्ला कमान्डर आमने - सामने

पोखरा : कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा (एमाले) जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ। यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन्। यस क्षेत्रमा १४ उम्मेदवार चुनावी मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा बराल र गुरुङबीच नै हुने देखिएको छ। कास्की–१ मा…

कास्की-१ मा जिल्ला प्रमुखबीच नै प्रतिस्पर्धा

कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा एमाले जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ । यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन्। हुन त यस क्षेत्रमा अन्य दल स्वतन्त्र गरी १४ उम्मेदवार रहेका छन् । तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमाले उम्मेदवारबीच नै हुने देखिएको छ ।कास्की–१ मा कांग्रेस र एमाले जिल्ला प्रमुखहरूको प्रतिस्पर्धा हुने भएकाले बराल र गुरुङमध्ये कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा छ । कांग्र

एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित

पोखराः नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित हुनु भएको छ । उहाँले ४ सय ५६ मत ल्याउनु भई कास्की अध्यक्षमा निर्वाचित हुनु भएको हो । अध्यक्षका प्रतिस्पर्धी दामोदर बैरागी ४ सय ७ मत ल्याउनु भएको छ । एमाले कास्कीका कार्यवाहक अध्यक्ष समेत रहनु भएका गुरुङलाई एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङको साथ रहेको थियो । […]

एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ, स्याङ्जामा सूर्य

पोखरा : नेपाल कम्युनिस्ट पार्टी(एमाले) कास्कीको अध्यक्षमा मनबहादुर गुरूङ निर्वाचित भएका छन्। एमाले कास्की नेतृत्वका लागि मंगलवार मतदान भएको थियो।   प्रतिस्पर्थी दामोदर वैरागीलाई पराजित गर्दै गुरुङ अध्यक्षमा चुनिएका हुन्। गुरुङले ४५६ मत पाउँदा भने वैरागीले ४०७ मत पाए। यस्तै उपाध्यक्षमा तेजनारायण अधिकारीले ४२१, सचिवमा बैनबहादुर अधिकारी ४७५ र उपसचिवमा…

एमाले कास्की अध्यक्षमा पृथ्वीसुब्बा प्यानलका गुरुङ विजयी

२८ पुस, पोखरा । नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । कार्यवाहकसमेत रहेका उनले प्रतिस्पर्धी दामोदर बैरागीलाई चुनावी प्रक्रियामा हराउँदै निर्वाचित भएका हुन् । बुधबार बिहान सकिएको अन्तिम मत परिणामअनुसार विजयी मनबहादुर गुरुङले कुल चार ५६ मत ल्याए भने दामोदर बैरागीले चार सय ७ मत ल्याएका छन् । शुक्रबारदेखि सुरु भएको […]

एमाले कास्की अध्यक्षमा ४ जना आंकाक्षी, सर्वसम्मत नेतृत्व चयनमा रस्साकस्सी

पोखरा । नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनमा कास्की जिल्ला अध्यक्षका लागि ४ आकाङ्क्षी देखिएका छन् । एमालेको यही पुस २३ गते हुने कास्की जिल्ला अधिवेशनमा अध्यक्षका लागि ४ जना आकाङ्क्षी देखिएका हुन । आकाङ्क्षीमा कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ,सचिव दामोदर बैरागी, दीपक पौडेल र जगन्नाथ बाँस्तोला देखिएका छन् । तर मुख्य प्रतिस्पर्धा कार्यवाहक अध्यक्ष गुरुङ र सचिव बैरागीबीच हुने अनुमान गरिएको छ ।पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबाट जिल्ला अध्यक्ष कृष्ण थापा केन्द्रीय सदस्य निर्वाचित भएपछि उपाध्यक्ष मन