भिभिआइपीहरुको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित भएका छौँ–वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला

काठमाडौँ, २४ साउन । नेपालमा आम जनमानसमा निकै परिचित र कहलिएका डाक्टरको नाम हो भगवान कोइराला । उनले गरेको उपचारबाट नयाँ जीवन पाएकाहरु त उनलाई साक्षात भगवान् नै मान्दछन् । उनले नेपालमा मुटु रोगको उपचारलाई अत्यन्त विश्वसनीय र भरोसायोग्य बनाइदिएका कारण पनि आम नेपालीको उनीप्रति अत्यन्त विश्वास र श्रद्धा छ । उनमा  विषयगत क्षमता मात्रै […]

सम्बन्धित सामग्री

वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला सम्मानित

परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालालाई सम्मान गरेको छ। प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई सम्मान गरेका हुन्।

डा. भगवान कोइराला पाल्पामा पुरस्कृत

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला जन्मथलो पाल्पामा शनिबार पुरस्कृत भएका छन् ।

बाल अस्पतालका लागि सहयोग जुटाउन डा भगवान कोइराला बेलायत जाँदै

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले सातै प्रदेशमा बनाउने लक्ष्य लिएको विशिष्टीकृत बाल अस्पतालहरु निर्माण गर्नका लागि सहयोग जुटाउन चर्चित मुटुरोग विशेषज्ञ डा भगवान कोइराला बेलायत जाँदै छन्।

गुड हेल्थ दौडमा डा. कोइराला तेस्रा

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला काँडाघारीमा सम्पन्न ‘छैटौँ उज्ज्वल तारा दसैँ रन फर गुड हेल्थ’ दौडमा तेस्रो भएका छन् । उज्ज्वल तारा स्कुल काँडाघारीले आयोजना गरेको ५ किलोमिटर दूरीको दौडको...