लाेकतन्त्रकाे प्राणप्रतिष्ठा, डा. देवेन्द्रराज पाण्डेकाे व्याख्यान- ३
वर्तमान युगमा प्रत्यक्ष लोकतन्त्र सम्भव देखिँदैन । त्यसैले, प्रतिनिधिमूलक व्यवस्था आवश्यक भएको हो । तर, व्यवस्थालाई वास्तवमै प्रतिनिधिमूलक तुल्याउने कार्य चुनौतीपूर्ण छ । कहिलेकाहीँ त असम्भवझैँ लाग्छ