काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसी सम्झौतामाथि गरिएको व्याख्यात्मक घोषणाको कुनै औचित्य नभएको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघले गरेको कार्यक्रममा महासचिव पोखरेलले व्याख्यात्मक घोषणाको औचित्य नभएको भन्दै यो घोषणा प्रचण्ड र माधव नेपालको कार्यकर्तासामु लाज छोप्ने टालो मात्र भएको टिप्पणी गरेका हुन् । उनले संसद् विघटन गर्नुपर्ने भनेर हाम्रो सरकारका पालामा […]