अशक्त किशोरी बलात्कारको आरोपमा मोरङबाट एक जना पक्राउ

मोरङ – मोरङमा बोल्न नसक्ने अशक्त किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार बोल्न नसक्ने १७ वर्षकी अशक्त किशोरीलाई बलात्कार गरेको आरोपमा विराटनगरका २४ वर्षीय युवक पक्राउ परेका हुन्। विराटनगर–८ का प्रवेश बस्नेतले मोरङ बेलबारी नगरपालिकाकी अशक्त किशोरीलाई आइतबार राति करिब साढे […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।