ओमिक्रोनविरुद्ध पनि हालको खोपले काम गर्ने देखिएको छ : डब्लुएचओ

कोरोना भाइरसविरुद्धका हालका खोपले नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । हालका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने डब्लुएचओका अधिकारीले बताएका हुन् । दक्षिण अफ्रिकामा फाइजर खोपको ओमिक्रोनमा रहेको प्रभावकारितालाई लिएर गरिएको प्रयोगशाला परीक्षणपछि डब्लुएचओले यस्तो बताएको हो । अनुसन्धानकर्ताहरुले नयाँ भेरियन्टविरुद्ध खोपले कसरी […]

सम्बन्धित सामग्री

अमेरिकामा दैनिक ४ सयको मृत्यु, तर बाइडेनले भने – कोरोना महामारी समाप्त भयो

अमेरिकी राष्ट्रपति जो बाइडेनले देशमा कोरोना महामारी समाप्त भएको घोषणा गरेका छन् । जबकि कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । बाइडेनले भने, 'हामी अझै समस्यामा छौँ, तर चीजहरू द्रुत गतिमा सुधार भइरहेको छ।’ केही दिनअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले पनि ‘कोरोना महामारीको अन्त्य नजिक देखिएको’ बताएका थिए। सीबीएस न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति जो बाइडेनले अमेरिकाले भाइरस नियन्त्रण गर्न अझै ‘धेरै काम’ गरिरहेको जानकारी दिए ।अगस्टमा अम

खतिवडाले समितिको प्रारम्भिक प्रतिवेदनमात्र तयार पार्ने

अर्थतन्त्रमा देखिएको संकट समाधानका उपाय खोजी गर्ने उद्देश्यले गठित उच्च स्तरीय समितिले यसै साता प्रारम्भिक प्रतिवेदज तयार गर्ने भएको छ । प्रतिवेदनमा अहिले देखिएका तरलतालगायतका समस्याहरूको कारणको बारेमा बुँदागत रूपमा उल्लेख गरिने बताइएको छ । सरकारले केही समय अगाडि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाको अध्यक्षतामा उक्त समिति गठन  गरेको थियो । असार मसान्तसम्मको समयावधि दिइएको सो समितिले अर्थतन्त्रका विभिन्न क्षेत्रको अनुगमन गरिरहेको जानकारी खतिवडाले दिए । ‘प्रतिवेदन तयार गर्नुभन्दा अर्थतन्त्रको अवस्थाको बारेमा अनुगमन गर्न हामीले अफ्नो ध्यान केन्द्रित गरेका छौं । त्यही पनि अहिलेसम्मको अनुगमनको निष्कर्षलाई प्रारम्भिक प्रतिवेदनमा समेटिनेछ,’ डा. खतिवडाले अभियानसँग भने । देउराली–जनता १९ औं वर्षमा देउराली जनता फर्मास्युटिकल्स प्रालि १९ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले शनिवार आयोजित वार्षिकोत्सव कार्यक्रममा दीर्घसेवा पुर्‍याएका तथा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार प्रदान गर्‍यो । १०० प्रकारका औषधि उत्पादन गर्दै आएको कम्पनीले नेदरल्यान्डको गुणस्तर निर्धारण संस्था (डीनएभी) बाट आईएसओ १४००१ र आईएसओ ९००१ तथा विश्व स्वास्थ संगठनले निर्धारण गरेको मापदण्ड डब्लुएचओ–जीएमपी प्रमाणपत्रसमेत प्राप्त गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । वर्ष ५, अंक २२, २०६६, माघ १८–२४

खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न डब्लुएचओको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ नयाँ किसिमका रोगहरुको उत्पत्ति रोक्न खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न मङ्गलबार आग्रह गरेको छ । डब्लुएचओले ठूलो जनसंख्यालाई खाद्य तथा जीविकोपार्जन जुटाउन परम्परागत बजारले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भएपनि जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न सकिए बजारमा काम गर्ने कामदार र ग्राहकको स्वास्थ्य सुरक्षित तुल्याउन सघाउने बताएको छ ।चीनको उहानमा भेटिएका कोभिड–१९ संक्रमितहरुको सम्बन्ध स्थानीय परम्परागत खाद्य बजारसँग देखिएको