घरेलु बालश्रमिकका रूपमा याताना दिइ राखिएका दुई बालकको उद्दार
घरेलु बालश्रमिकका रुपमा याताना दिइ राखिएका ८ र १० वर्षीय बालकको उद्दार गरिएको छ। यही १७ असारका दिन सिनामंगलस्थित दुई घरबाट कानुनविपरीत घरेलु बालश्रमिकका रुपमा राखिएका दुई बालकको उद्दार गरी अस्थाइ...
झापा । प्रहरीले तीन जना बेवारिसे बालकको उद्दार गरेको छ । आज (आइतबार) दिउँसो जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारबाट उनीहरुलाई प्रहरीले उद्दार गरेको हो । तीन बालक बेवारीसे अवस्थामा भौतारी रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उद्दार गरेकाे छ । प्रहरीले १३ वर्षीय एन्जल लिम्बु, ११ वर्षीय सुशील लिम्बु र १० […]
१७ पुस, झापा । प्रहरीले बेवारिसे बालकहरुलाई उद्दार गरेर अस्थायी संरक्षण केन्द्र सुनसरी पठाइएको छ । झापाको बुद्ध शान्ति गाउँपालिका-३ बुधबारे बजारमा बेवारिसे अवस्था भेटिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय बुधबारे प्रहरीले स्थानीय जनप्रतिनिधिको समन्वयमा इटहरीमा रहेको स्थायी संरक्षण केन्द्रमा पठाइएको प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए । उनका अनुसार १३ वर्षीय एन्जल लिम्बु, ११ वर्षीय […]
काठमाडौँ । भारतको उत्तरप्रदेशको राजधानी लखनऊबाट ७ जना नेपालीसहित ११ जना बालकको उद्दार गरिएको छ । दिल्लीमा बाल मजदूरीका लागि लैजाँदै गरेको अवस्थामा उनीहरुलाई उद्दार गरिएको एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट (एएचटीयू)ले जनाएको छ । बिहार राज्यको राजधानी सहर पटनाबाट दिल्ली जाँदै गरेको बसमा छापामारी गरेर उनीहरुको उद्दार गरिएको थियो । उनीहरुलाई बालश्रम गराउन लैजाने कार्यमा […]
७ भदौ, वीरगञ्ज । भारतको उत्तरप्रदेशको राजधानी लखनऊबाट ७ जना नेपालीसहित ११ जना बालकको उद्दार गरिएको छ । दिल्लीमा बाल मजदूरीका लागि लैजाँदै गरेको अवस्थामा उनीहरुलाई उद्दार गरिएको एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट (एएचटीयू)ले जनाएको छ । बिहार राज्यको राजधानी सहर पटनाबाट दिल्ली जाँदै गरेको बसमा छापामारी गरेर उनीहरुको उद्दार गरिएको थियो । उनीहरुलाई बालश्रम गराउन […]
एजेन्सी, माघ २१ । मोरक्कोमा ३२ मिटर साँघुरो गहिरो इनारमा खसेका पाँच वर्षीय बालकको उद्दारको प्रयास जारी छ । मोरक्कोको उत्तरी पर्यटकीय गाउँ चिफचाउएनका रायन नाम गरेका ती बालक मंगलबार साँझ इनारमा खसेका थिए । इनार साँघुरो भएकाले उद्दारमा कठिनाई भईरहेको छ । उद्दारकर्ताहरुले बालक रहेको ठाउँसम्म पानी, अक्सिजन र सञ्चारको व्यवस्था गरिसकेका छन् । […]
झापा । झापामा उपचार खर्चको अभावमा १० महिनादेखि खोरमा थुनिएका एक बालकको बिर्तामोडस्थित बीएण्डसी टिचिङ अस्पतालले उद्दार गरेको छ । उद्दार गरिएका बालकको निशुल्क उपचार गरिदिने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाइँले प्रतिवद्धता व्यक्त गरेका छन् । अस्पताल टिमले शुक्रबार बालकको उद्दार गरेको हो । अर्जुनधारा नगरपालिका ४ मिलडाँडाका गुप्तबहादुर दाहालका ९ वर्षीय छोरा वसन्तको उद्धार […]
४ फागुन, फिस्लिङ । दुई वर्षअघि आमा गुमाएका चितवन इच्छाकामना गाउँपालिका-३ धुसाका दुई बालकको मानव सेवा आश्रमले उद्दार गरेको छ ।
८ वर्षका सुदीप र ४ वर्षका सन्दीप चेपाङको उद्दार गरिएको हो । आर्थिक अवस्था कमजोर भएका कारण बाबु सुकबहादुर चेपाङले हेरचाह र लालनपालन गर्न नसकेपछि आश्रमले उद्दार गरेको हो ।
'कमाई …