आमा गुमाएका दुई चेपाङ बालकको उद्दार

४ फागुन, फिस्लिङ । दुई वर्षअघि आमा गुमाएका चितवन इच्छाकामना गाउँपालिका-३ धुसाका दुई बालकको मानव सेवा आश्रमले उद्दार गरेको छ । ८ वर्षका सुदीप र ४ वर्षका सन्दीप चेपाङको उद्दार गरिएको हो । आर्थिक अवस्था कमजोर भएका कारण बाबु सुकबहादुर चेपाङले हेरचाह र लालनपालन गर्न नसकेपछि आश्रमले उद्दार गरेको हो । 'कमाई …