कोशीको मन्त्रिमण्डल विस्तारमा एकीकृत समाजवादीको असन्तुष्टि

बाबुराम भण्डारी विराटनगर- कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तारको बिषयलाई लिएर सत्ता गठबन्धनभित्र खटपट सुरु भएको छ । नेकपा एकीकृत समाजवादीले पूर्व सहमति विपरित माओवादी केन्द्रबाट दु ईजना र नेपाली कांग्रेसबाट थप एकजनालाई मन्त्री बनाइएकोमा आपत्ति जनाएको हो । समाजवादी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र कुमार राईले प...

सम्बन्धित सामग्री

कर्णालीमा जीवनबहादुर शाहीले पेलेरै गएपछि…

काठमाडौं, २६ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गठबन्धन दलहरुलाई पेलैर जान थालेका छन् । उनले नयाँ मन्त्रीहरु बनाउँदा गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि बढेको हो । कर्णालीमा मन्त्रिमण्डल विस्तार गर्दा शाहीको कदमले केन्द्रमा समेत तरंग आएको छ । आज खुमलटारस्थित प्रचण्ड निवासमा यसबारे छलफल भएको […]