पुल बनेपछि उदयपुर र खोटाङबीच सोझो मार्ग

उदयपुर र खोटाङको सिधा मार्ग आईतबारदेखि खुलेको छ। सगरमाथा लोकमार्ग अन्तर्गत पर्ने उदयपुर र खोटाङको सीमास्थल रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिदका लिच्कीराम्चेबीचको फोक्सिन्टारस्थित सुनकोसीमा बेलिब्रिच जडान गरिएपछि २ जिल्ला सोझो सडक मार्गमार्फत जोडिएका हुन्।

सम्बन्धित सामग्री

सडक अतिक्रमण हुँदा दुर्घटनाको जोखिम बढ्यो

उदयपुर । उदयपुरमा सडक क्षेत्र अतिक्रमण गर्दै होटल तथा अन्य व्यवसाय संचालन गर्दा दुर्घटनाको जोखिम बढेको छ । पछिल्लो समय चतरा सप्तकोशी नदिमा पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । तर, सुनसरी खण्डका नदि किनारमा बनेका होटल, रेष्टुरेन्ट तथा अन्य व्यापार व्यवसायका कारण सडक साँघुरो बन्दा दुर्घटनाको जोखिम बढेको हो । सडकको छेउमा […]

भुटिया दह पर्यटनको आकर्षक गन्तव्य

उदयपुर । उदयपुरको भुटिया दह पर्यटनको आकर्षक गन्तव्य बन्दै । सुनसरीको चतरा र उदयपुरको बेल्का जोडन सप्तकोशीमा पुल बनेपछि पर्यटक पुग्न थालेका छन् ।