देशभरका प्रमुख भन्सार नाकामा ‘भेहिकल स्क्यानर’ राखिँदै

सरकारले देशका प्रमुख व्यापारिक नाकामा भेहिकल स्क्यानर राख्ने तयारी गरेको छ । वैदेशिक व्यापार सहजीकरण तथा कर्मचारी र सेवाग्राहीको समय बचत लगायतमा सुधार ल्याउने लक्ष्यसहित स्क्यानर राखिने भएको हो । हालसम्म कुनैपनि भन्सार नाकामा भेहिकल स्क्यानर छैन ।विरगञ्ज भन्सार नाकामा चीन सरकारले दशक अघि अनुदानमा दिएको स्क्यानर अलपत्र छ । चीनले स्क्यानर दिएपनि त्यसलाई चलाउने दक्ष जनशक्ति नहुँदा अलपत्र परेको हो । उक्त स्क्यानर सञ्चालन गर्ने लक्ष्यसहित दुई जना कर्मचारीलाई चीन प्रशिक्षण पठाइएको समेत थियो । तर, प्रश

सम्बन्धित सामग्री

भन्सार छलीमा कर्मचारी ?

भन्सार नाका र त्यसवरपरबाट भइरहेको चोरीपैठारीमा सरकारी कर्मचारी पनि दोषी रहेको आरोप अर्थमन्त्री प्रकाशशरण महतले लगाउनुले गम्भीर प्रश्न खडा गरेको छ । भन्सार प्रशासन हेर्ने तालुक निकाय अर्थमन्त्रालय हो र यसको जिम्मेवारीमा अहिले अर्थमन्त्री महत छन् । उनै व्यक्तिले सार्वजनिक रूपमा नै भन्सार नाकाहरूमा कैफियत रहेको र त्यसमा कर्मचारी पनि दोषी रहेको भन्नुले राज्यको संयन्त्रले […]

भन्सार जाँचपासको काम ठप्प पार्ने भन्सार एजेन्टको चेतावनी

१० माघ, काठमाडौं । देशकै प्रमुख भन्सार नाका मध्येको एक वीरगञ्ज भन्सार नाका ठप्प पार्ने चेतावनी वीरगञ्ज भन्सार एजेन्ट संघले दिएको छ । भन्सारबाट जाँचपास भएर छुटेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर दुःख दिन थालेको भन्दै वीरगञ्ज भन्सार एजेण्ट संघले जाँचपासको काम ठप्प पार्ने चेतावनी दिएको हो । वीरगञ्ज भन्सार एजेन्ट संघले मंगलबार निमित्त प्रमुख भंसार […]

भन्सार नाका छैन विषादी परीक्षण प्रयोगशाला

काठमाडौँ,१३ भदौ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो । विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र […]

भन्सार नाका छैन विषादी परीक्षण प्रयोगशाला

कन्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ। भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो। विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ। कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गनुपर्ने […]

भन्सार नाका छैन विषादी परीक्षण प्रयोगशाला

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ।...

तस्करीले ओरालोतर्फ भन्सार असुली

सिराहाको मुख्य भन्सार नाका माडरमा लक्ष्यअनुसारको राजस्व असुली हुन सकेको छैन । नाकामा तस्करी फस्टाएसँगै लक्ष्यअनुसार राजस्व असुली हुन नसकेको हो । माडर भन्सार कार्यालयले पछिल्लो १४ महिनादेखि लक्ष्यअनुसारको राजस्व असुली गर्न सकिरहेको...

वीरगञ्ज नाका भएर ५ महिनामा २ अर्बको फलफूल जुस निर्यात

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर ०७८÷७९ को पहिलो पाँच महिनामा फलफूलको जुस निर्यात बढेको छ। चालु वर्षको साउनदेखि मंसिरसम्म वीरगञ्ज भन्सार नाका भएर दुई अर्ब २५ करोड २९ लाख एक हजार मूल्य बराबरको फलफूलको जुस निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकले देखाएको छ। यस अवधिमा नेपालबाट विदेशमा ३ करोड दुई लाख ७८ […]

भन्सार छल्न कम मूल्यको प्रज्ञापनपत्र

मुलुककै सबैभन्दा ठूलो भन्सार नाका, वीरगञ्जबाट यर्थाथ भन्सार महसुलभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र बनाई विभिन्न सामान नेपाल भित्रिने गरेको तथ्य फेला परेको छ । व्यवसायी र भन्सार कर्मचारीको आपसी समझदारीमा सामग्रीको यकिन मूल्यभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र जारी गरी विभिन्न सामग्री नेपाल आउने गरेको तथ्य बाहिर आएको हो । पछिल्लोपटक भारतबाट आयात भएको मेशिनरी सामग्रीमा कम मूल्याङ्कनको …

अझै खुला भएन सत्ती भन्सार नाका

–झलनाथ खनालभजनी । सरकारले भारतसँग सीमा जोडिएका सिमानाका खुला गर्ने निर्णय गरे पनि कैलालीको सत्ती भन्सार नाका अझै आवतजावतका लागि खुला भएको छैन । नाका नखुल्दा अहिले दैनिक सयौँ भारतीय नागरिक लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् । खुला सिमानाका कारण नेपाली तथा भारतीय नागरिक लुकिछिपी नेपाल–भारत प्रवेश गर्ने गरेको भए पनि सीमा प्रहरी  मूकदर्शक जस्तै बनेको छ । पहिले सो भन्सार कार्यालयमा मात्र सीमा सुरक्षा प्रहरीको क्याम्प रहँदा लुकिछिपी आउने क्रमलाई रोक्न चुनौती रहे पनि अहिले एक क

भन्सार छलीको सामान समात्न प्रहरीलाई सफलता

गत चैतमा कोरोनाको कारण बन्द गरिएको भन्सार नाका अहिलेसम्म सञ्चालनमा आउन नसकेको भए पनि भारतबाट तस्करी भने भइरहेको देखिएको छ। गत पाँच महिनामा मात्र रौतहट प्रहरीले करोडौँको सामान बरामद गरेबाट नेपाल भारत सीमाक्षेत्रमा तस्करी भइरहेको प्रमाणित भएको हो।...