काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्ष १ अर्ब ३४ करोड २४ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.९७ प्रतिशत कम हो । अघिल्लो वर्ष १ अर्ब ८६ करोड रूपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । ५ अर्ब ८२ करोड […]