ध्यान अष्टाङ्ग योगको सातौं अङ्ग एवं एउटा अन्तरङ्ग योगविधि हो । यो अष्टाङ्ग योगको अन्तिम अङ्ग समाधिमा पुग्ने अन्तिम खुड्किलो हो । जब धारणा प्रक्रियामा मन बस्छ अर्थात् यताउति गइरहने अस्थिर मन एकाग्र बन्दै स्थिरतातिर अग्रसर हुन्छ तब ध्यानको वातावरण तयार हुन थाल्छ । महर्षि पतञ्जलिले ध्यानको पूर्वावस्थालाई परिभाषित गर्दै भनेका छन्, ‘विभिन्न स्थान, क्षेत्र […]