कांग्रेसबाट विराटनगर महानगरको मेयरमा नागेश कोइराला

नेपाली कांग्रेसले विराटनगर महानगरपालिकामा नागेश कोइरालालाई मेयरको उम्मेदवार बनाउने भएको छ। आन्तरिक छलफलपछि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले विराटनगरमा कोइरालालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेका बालुवाटार स्रोतले जनाएको छ। नागेश...

सम्बन्धित सामग्री

विराटनगर महानगर प्रमुख नागेश कोइराला मलेसिया प्रस्थान

मोरङ – एसिया प्यासेफिक राष्ट्रका प्रमुख सहरको सञ्जाल सिटीनेतको निर्वाचनका लागि विराटनगर महानगर प्रमुख नागेश कोइराला मलेसिया प्रस्थान गरेका छन्। मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार श्रेष्ठका अनुसार सोमबार मेयर कोइराला मलेसिया प्रस्थान गरेका हुन्। उनका अनुसार सिटी नेटको निमन्त्रण र कार्यकारिणी निर्वाचनमा सहभागिताका लागि मेयर कोइरालाको मलेसिया भ्रमण भएको हो। तीनदिने भ्रमणका क्रममा मेयर कोइरालाले […]

विराटनगर महानगरपालिका: ६ हजार मतले अघि नागेश कोइराला

विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धतर्फका उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइराला ६ भन्दा बढी मत ल्याएर मतान्तरलाई फराकिलो बनाउँदै अग्रता कायमै राखेका छन्।...

विराटनगर महानगरपालिका: मतान्तर बढाउँदै कांग्रेसका कोइराला अगाडि

विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धतर्फका उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइराला ४ हजार ८ सय ३५ बढी मतका साथ अग्रस्थानमा छन्।...

विराटनगर महानगरपालिका : नागेश र शिल्पा जितको नजिक

विराटनगर महानगरपालिकाको मेयर पदमा  सत्ता गठबन्धतर्फका उम्मेदवार कांग्रेसका नागेश कोइराला र  उपमेयर पदकी एमाले उम्मेदवार शिल्पा कार्की जितको नजिक पुगेका छन् ।   मेयर पदका उम्मेदवार कोइरालाले उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार...

विराटनगर महानगरपालिका: ३ हजार बढीले काँग्रेसका कोइराला अगाडि

विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका नागेश कोइराला ३ हजार ३ सय ६९ बढी मतका साथ अग्र स्थानमा छन्।...

विराटनगरमा नागेश कोइराला २२२३ मतान्तरले अगाडी

विराटनगर, ३ जेठ । विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले २२२३ मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मतगणनाको विवरण अनुसार गठबन्धनका साझा उम्मेदवार कोइरालाले ८४७० मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार सागरकुमार थापाले ६२४७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले २२६१ र राप्रपाका प्रहदप्रसाद साह हलुवाईले १२२० मत […]

पहिलो परीक्षामा नागेश कोइराला : आफ्नैहरूबाट डर

२५ वैशाख, विराटनगर । विराटनगरमा नेपाली कांग्रेसको राजनीति र कोइरालाहरूको प्रसंग चल्दा ऋषिकेश कोइराला (हरिबाबु) को नाम आउँछ नै । बीपी कोइरालाका राजनीतिक सहयोगी तिनै हरिबाबुका ४९ वर्षीय नाति नागेश कोइराला योपटक विराटनगरमा मेयरको चुनावी मैदानमा छन् । बेअवि विश्वविद्यालय (फिलिपिन्स)बाट जनप्रशासनमा स्नातकोत्तर उनी २०५४ सालमा नेपाल तरुण दल, मोरङको कोषाध्यक्ष भएर काँग्रेसको राजनीतिमा आएका […]

विराटनगरको साख फर्काउन चाहन्छु : नागेश कोइराला

१७ वैशाख, विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, डिला संग्रौला र भीम पराजुलीलाई पछाडि पार्दै नागेश कोइराला विराटनगर महानगरपालिकामा मेयरको उम्मेदवार बने । डा. शेखर कोइराला निकट भएकै कारण ४८ वर्षीय कोइरालाले टिकट पाएको धेरैको दाबी छ । त्यसमा असहमत कोइराला भन्छन्, ‘मैले पार्टी र समाजमा गरेको योगदानका आधारमा अहिले टिकट पाएको हुँ […]

विराटनगर महानगरपालिका प्रमुखले दिए राजीनामा

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पदबाट राजीनामा दिएका छन्।नेपाली कांग्रेस केन्द्रिय सदस्य समेत रहेका पराजुलीले आज मेयर पदबाट राजीनामा दिएका हुन्।यसअघि उनी स्थानीय तह निर्वाचनमा मेयरको आकांक्षी थिए तर नेपाली कांग्रेसबाट मेयर पदमा नागेश कोइराला उम्मेदवार बनेका छन्।उनले पदबाट राजीनामा दिँदै पार्टीलाई चुनावी अभियानमा सहयोग गर्ने बताए।

विराटनगर महानगरपालिकामा कांग्रेसको उम्मेदवार नागेश कोइराला

काठमाण्डाै - नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । विराटनगरको मेयरमा नेता डा. शेखर कोइरालाले नागेश र अर्का नेता कृष्ण सिटौलाले वर्तमान प्रमुख भीम पराजुलीको नाममा अडान लिँदा उम्मेदवार टुङ्गो लगाउन ढिलाइ भएको थियो । पार्टीले डा. कोइरालाकै सिफारिसमा नागेशलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।   यसअघि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व केन्द्रीय सदस्य अमृत अर्याल र केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलालाई मेयरमा अघि सार्नुभ...