कोरोनाविरुद्ध विकास भएका १२ प्रकारका खोप, कुन कति प्रभावकारी

सचिना बानियाँः विश्वले कोरोना भाइरसको महामारीबाट अझै मुक्ति पाएको छैन । सन् २०२० को पूरा वर्ष विश्वकै लागि महामारीको वर्ष सावित भयो । विश्वका सबै देश महामारीको चपेटामा परे । स्वास्थ्य संकटसँगै आर्थिक संकट पनि भोगे । तर, विज्ञानको अभूतपूर्व विकास भइसकेकाले कुनै पनि संकटसँग जुध्ने सामथ्र्य रहेको प्रमाणित गर्दै वैज्ञानिकहरू खोपको विकासमा अहोरात्र जुटे […]