उत्तर कोरिया र दक्षिण कोरियाबिच एक वर्षपछि 'हटलाइन' फेरि सुरु भएको छ। दुई देशबिच संचारका लागि स्थापना गरिएको 'हटलाइन' गत वर्ष जुनमा वार्ता असफल भएपछि उत्तर कोरियाले विच्छेद गरेको थियो।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले दुई देशबिचका नेताहरुबिच भएको छलफलमा विश्वासलाई पुननिर्माण गर्दै सम्बन्ध सुधार गर्नेबारेमा समेत सहमति भएको छ।
अप्रिलयता…
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी यो जोङले अमेरिकासँग कूटनीतिक सम्बन्ध पुनर्बहाली तत्कालै हुन नसक्ने बताएकी छन् ।
अमेरिकाले उत्तरसँग वार्ताका लागि कुनै अपेक्षा राखेको छ भने उसले गहन निराशा मात्र हात पार्ने उनले मंगल बताइन् ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले उत्तर कोरिया वार्ता र भिडन्त दुवैका लागि तयार हुनुपर्ने भनेपछि यो जोङले बयान जारी गरेकी हुन् ।
उनको बयानमा लेखिएको छ, ‘अमेरिकाले आफैंलाई आराम दिनका लागि परिस्थितिको व्याख्या गरिरहेको छ जस्तो देखिन्छ । उन...
उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन् । उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुबै गर्नेगरी आफ्ना अधिकारीहरुलाई आदेश दिएलगत्तै अमेरिकी विशेषदूत किमले सोमबार यस्तो धारणा सार्वजनिक गरेका हुन् ।उत्तर कोरिया मामिलामा रोकिएको कुटनीतिक प्रयासका बारेमा दक्षिण कोरियाली र जापानी अधिकारीहरुसँग वार्ता गर्न अमेरिकी विशेषदूत सुङ
अमेरिका र उत्तर कोरियाबीच तनाव जारी छ । तर आउँदो केही महिना धेरै महत्वपूर्ण सावित हुन सक्नेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेपछि अमेरिका र उत्तर कोरियाको बीच औपचारिक सम्पर्क हुन सकेको छैन । यही बीचमा उत्तर कोरियाका सर्वोच्च नेता किन जोङ उनको अभिव्यक्ति सार्वजनिक भएको छ । उनका अनुसार उत्तर कोरिया अमेरिकासँग वार्ता गर्न र लड्न दुबै तयार छ ।
केही दिन पहिले ह्वाइट हाउसले बाइडेन प्रशासनले नर्थ कोरियाको लागि नयाँ रणनीति बनाइरहेको बताएको थियो । जुन रणनीति प्राक्टिकल हुने बताइएको थियो । यसअघिनै कुटनैतिक पहलको...