एनआरएन युएईको अध्यक्षमा श्रेष्ठ विजयी

निकटतम प्रतिद्वन्दी शालिकराम सुवेदीलाई ५५ मतान्तरले पराजित गर्दै गैर आवसीय नेपाली संघ (एनआरएन) युएईको अध्यक्षमा रमेश श्रेष्ठ निर्वाचित भएका छन्।

सम्बन्धित सामग्री

मध्यपूर्वी देशमा एनआरएन चुनावको रौनक

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्रकुमार शर्मा, डा. बद्री केसी, महेश श्रेष्ठ, रविना थापा र विनय अधिकारीले प्रचार–प्रसार तीव्र पारेका छन् । दुई सय पाँच मत रहेको कतारबाट मात्रै १४ उम्मेदवार गैरआवासीय नेपाली...

एनआरएन अस्ट्रेलियाको अध्यक्षमा लड्दै ३७ वर्षे अनील

३७ वर्षीय युवा अनील पाेखरेल गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको अध्यक्ष पदमा चुनाव लड्ने भएका छन्

धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । हमाल एनआरएन थाइल्यान्डका पूर्व अध्यक्ष समेत हुन् ।

अहिलेसम्म कसैले अध्यक्षमा उठ्छु भनेको छैनः गणेश साह

काठमाडौं, १५ पुस । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले पार्टीमा प्रचण्डको विकल्प नसोचिएको र कसैले चुनौती पनि नदिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने, “माओवादी केन्द्रमा प्रचण्डको विकल्प सोचिएको छैन । अहिलेसम्म कसैले अध्यक्षमा उठ्छु भनेको पनि छैन । […]

एनआरएन फाउण्डेशन दर्ता, अध्यक्षमा जीवा लामिछाने

काठमाडौं । गैरआवासीय नेपाली संघले एनआरएन फाउण्डेशन दर्ता गरेको छ । नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्य गर्ने उद्देश्यले एनआरएन फाउण्डेशन नामक गैरनाफामूलक संस्था नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भएकाे संघले जनाएकाे छ । फाउण्डेशनको पहिलो बैठकले जीवा लामिछानेलाई फाउण्डेशनको अध्यक्षमा चयन गरेको छ । सदस्यमा संरक्षक राम प्रताप थापा (जर्मनी), पूर्वसंरक्षक इन्द्रा […] The post एनआरएन फाउण्डेशन दर्ता, अध्यक्षमा जीवा लामिछाने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एनआरएनले दर्ता गर्यो फाउण्डेशन, अध्यक्षमा जीवा लामिछाने

काठमाडौँ – गैरआवासीय नेपाली संघले एनआरएन फाउण्डेशन दर्ता गरेको छ । नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्य गर्ने उद्देश्यले एनआरएन फाउण्डेशन नामक गैरनाफामूलक संस्था नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भएको संघले जनाएको छ । फाउण्डेशनको पहिलो बैठकले जीवा लामिछानेलाई फाउण्डेशनको अध्यक्षमा चयन गरेको छ । सदस्यमा संरक्षक राम प्रताप थापा (जर्मनी), पूर्वसंरक्षक इन्द्रा […]

एनआरएनको अध्यक्षका लागि डा.केसीले दिए उम्मेद्धावारी

गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षमा डा.बद्री केसीले उम्मेदावारी घोषणा गरेका छन् । मंगलबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरी संघको आगामी १० औ अधिवेशनका लागि उनले अध्यक्षको उम्मेदावारी दिएका हुन्...

एनआरएनए जापानको अध्यक्षमा नरेन्द्रकुमार बस्नेतको उम्मेदवारी घोषणा

२४ असार, काठमाडौं । ओशोकामा रहेका नरेन्द्रकुमार बस्नेतले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । ओशाका क्षेत्रबाटै एनआरएन अभियानमा क्रियाशील बस्नेत वर्तमान राष्ट्रिय कार्यसमितिका सल्लाहाकारसमेत हुन् । बस्नेतले उम्मेद्वारी घोषणा गर्दै छानबिन समितिको प्रतिवेदन र केही विवादित घटनाक्रमले एनआरएनए जापानको छवि केही धमिलिएको भन्दै संस्थालाई परिस्कृत गर्ने योजना अघि सारेका छन् […]

एनआरएन अमेरिकाको अध्यक्षमा बुद्धिसागर सुवेदी विजयी

बोस्टन : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको अध्यक्षमा बुद्धिसागर सुवेदी विजयी भएका छन्। विधुतिय प्रणालीबाट मतदान गरिएको सो निर्वाचनमा वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धिसागर सुवेदी आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पर्दै २०२१-२०२३ का लागि अध्यक्ष पदमा विजयी भएका हुन्। शनिबार र आइतबार भएको मतदानमा ७८ प्रतिशत मतदान भएको थियो। मतदानका लागि कुल २०,१३९ मतदाता रहेकोमा १५,७६८ ले मतदान गरेका थिए। सुवेदीले ५ हजार ६ सय १८ मत ल्याई विजयी भएका छ

एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा डा. उपेन्द्र महतो चयन

काठमाडौं, ५ बैशाख । एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो चयन भएका छन्। संघका अध्यक्ष कुमार पन्तले फण्डको अध्यक्षमा डा. महतो चयन भएको कुरा सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका छन् । त्यस्तै, फण्डको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भने अनलराज भट्टराईले पाएको पनि उनले जनाएका छन् । पन्तले लेखेका छन्–‘थप […]