एनआरएनले दर्ता गर्यो फाउण्डेशन, अध्यक्षमा जीवा लामिछाने

काठमाडौँ – गैरआवासीय नेपाली संघले एनआरएन फाउण्डेशन दर्ता गरेको छ । नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्य गर्ने उद्देश्यले एनआरएन फाउण्डेशन नामक गैरनाफामूलक संस्था नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भएको संघले जनाएको छ । फाउण्डेशनको पहिलो बैठकले जीवा लामिछानेलाई फाउण्डेशनको अध्यक्षमा चयन गरेको छ । सदस्यमा संरक्षक राम प्रताप थापा (जर्मनी), पूर्वसंरक्षक इन्द्रा […]

सम्बन्धित सामग्री

युरोपमा झन् हुलका हुल चोर हुँदा रहेछन्– जीवा लामिछाने (भिडियो)

उनी हरेक मानिसलाई आफूसँग नभएको र नपाइने वस्तुहरू बढी आकर्षक लाग्ने बताउँछन् । विभिन्न देशको यात्राका क्रममा देखेका र किनेका सामानहरू हेर्दै आफू व्यवसायमा लागेको उनले बताए ।

युद्ध र नाकाबन्दीका बीच ३ बर्षपछि मस्को पुगेका जीवा लामिछानेले जे देखे

जर्मनी निवासी व्यवसायी तथा लेखक जीवा लामिछाने युद्ध र नाकाबन्दीका बीच रुसको मस्को पुगेका छन् । उनी त्यहाँ पुग्दा जे देखे, उक्त भोगाई सामाजिक सञ्जालमा शेयर गरेका छन् । खसोखासका पाठकका लागि लामिछानेको भोगाई जस्ताको तस्तै । झन्डै तीन बर्ष पछि हालै म मस्को पुगें । रुस- यूक्रेन बिबाद पछी पश्चिमी देशहरुले रुसमा चौतर्फी आर्थिक […]

शान्तिको शर्माको कविता संग्रह ‘सपनाको समाधि’ बजारमा

काठमाडौं । कवयित्री शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’को विमोचन गरिएको छ । काठमाडौंमा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, लेखक जीवा लामिछाने, प्राज्ञ देवी नेपाल, कवि प्रल्हाद पोखरेल र सांसद आङदाबा शेर्पाले संयुक्त रुपमा पुस्तकको विमोचन गरे । कार्यक्रममा कुलपति उप्रेतीले साहित्यकार शर्माको सिर्जनाकला प्रशंसायोग्य रहेको भन्दै अझै सुन्दर र सशक्त सिर्जनाका […]

एनआरएनएको दशौँ महाधिवेशन काठमाडौँमा सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन काठमाडौँमा सुरु भएको छ । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनको उद्घाटन संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा गरे ।सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा.उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्टलगायतले सम्बोधन गर्ने छन्।  दुई दिनसम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा‍‍. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आ

एनआरएनएको दशौं महाधिवेशन काठमाण्डौंमा सुरु

काठमाडौं, १२ चैत : गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन काठमाण्डौंमा सुरु भएको छ । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने महाधिवेशनको उद्धघाटन संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा गरे । सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा‌. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्टलगायतले सम्बोधन गर्ने छन्। […]

एनआरएन फाउण्डेशन दर्ता, अध्यक्षमा जीवा लामिछाने

काठमाडौं । गैरआवासीय नेपाली संघले एनआरएन फाउण्डेशन दर्ता गरेको छ । नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्य गर्ने उद्देश्यले एनआरएन फाउण्डेशन नामक गैरनाफामूलक संस्था नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भएकाे संघले जनाएकाे छ । फाउण्डेशनको पहिलो बैठकले जीवा लामिछानेलाई फाउण्डेशनको अध्यक्षमा चयन गरेको छ । सदस्यमा संरक्षक राम प्रताप थापा (जर्मनी), पूर्वसंरक्षक इन्द्रा […] The post एनआरएन फाउण्डेशन दर्ता, अध्यक्षमा जीवा लामिछाने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

“हरेक मानिस मृत्युअघिसम्म विद्यार्थी हो”

जीवा लामिछाने : विद्यालयको अध्ययन पुरा गरी वयस्क जीवनको मिरमिरे बिहानीमा प्रवेश गर्नु भएकोमा विद्यार्थी भाइ–बहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । यो यस्तो समय हो, जहाँबाट तपाईंहरू आफ्नो जीवन सुरु गर्न र स्वतन्त्रताको पूर्ण उपयोग गर्न सक्षम हुनुभएको छ । अब तपाईं र मबीच कानुनी र सामाजिक रुपमा कुनै भेद छैन । केवल उमेर र […]

नियात्रा : ‘शाहजहाँले गरिबहरूको प्रेमको खिल्ली उडाए’

जीवा लामिछाने : मलाई लाग्छ, कुनै पनि देशको नागरिकलाई देख्नु भने को आंशिक रूपमै भए पनि त्यो देशलाई देख्नु हो  । ऊसँग बोल्नु भनेको त्यो देशसँग बोल्नु हो र ऊसँग व्यवहार गर्नु त्यो देशसँग व्यवहार गर्नु हो  । पाठ्यपुस्तकमा सोली आकारको भारतको नक्सा देखेपछि म दिग्भ्रमित भएँ  । जब भारत नेपालभन्दा चौबीस गुना ठूलो छ भन्ने […]