ब्लड बैंक नहुँदा अप्रेसन गर्नुपर्ने बिरामी समस्यामा

न्युज अफ नेपाल, पर्वत । पर्वतको कुस्मा बजारमा ब्लड बैंक नहुँदा बिरामीले रगत अभावको समस्या भोग्नुपरेको छ । जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नुपर्ने भए पनि जिल्लामा ब्लड बैंक नभएपछि अन्यत्रै लैजानुपर्ने बाध्यता रहेको छ । कुस्मामा एउटा सरकारी अस्पताल सहित आधा दर्जन निजी अस्पतालहरु छन् तर शल्यक्रिया गर्नुपर्ने बिरामीहरुले रगतको अभाब निरन्तर झेल्दै आएका […]

सम्बन्धित सामग्री

रुकुम पश्चिम जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना

रुकुम– जिल्ला अस्पताल रुकुम पश्चिममा ब्लड बैंक स्थापना भएको छ । विसं २०४५ मा स्थापना भएको अस्पतालमा ३५ वर्षपछि विभिन्न निकायको सहयोगमा ब्लड बैंक स्थापना गरिएको हो ।  योसँगै जिल्लामा ब्लड बैंकको सङ्ख्या दुई पुगेको छ । यसअघि चौरजहारीमा ब्लड बैंक सञ्चालनमा आइसकेको छ । अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीका अनुसार रूपान्तर नेपाल भक्तपुर, […]

रुकुम पश्चिममा पहिलोपटक ब्लड बैंक

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पहिलोपटक ब्लड बैंक सञ्चालनमा आएको छ। नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नं १ मा ब्लड बैंक सञ्चालनमा आएको हो। दुई वर्षअघि...

जिल्ला अस्पताल रामेछापमा ब्लड बैंक संचालनमा

जिल्ला अस्पताल रामेछापले पहिलो पटक सोमबारबाट रक्तसञ्चार केन्द्र (ब्लड बैंक) संचालनमा ल्याएको छ। अस्पतालमा उपचार लिन आउने सेवाग्राहीले रगत अभावमा भौंतारिनु नपरोस् भनेर जिल्ला अस्पतालमै रामेछाप नगरपालिका र नेपाल रेडक्रस...

संखुवासभामा ब्लड बैंक सुरु

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीमा ब्लड बैंक (रक्त संचार केन्द्र) सुरु भएको छ। जिल्लामै ब्लड बैंक सुरु भएपछि लाखौँ खर्च गरेर बिरामी अन्यत्रै जानु पर्ने बाध्यता हटेकाे छ।सिर्जनशील सामुदायिक विकास केन्द्र र नेपाल रेडक्रस सोसाइटीको पहलमा दाताहरुबाट संकलन भएको रकमबाट ब्लड बैंक आइतबारबाट सुरु भएको हो।ब्लड बैंक स्थापना भएपछि बिरामीको ज्यान जोगिने मात्र होइन लाखौं खर्च गरेर अन्यत्र जानु पर्ने बाध्यता समेत हट्ने जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए।प्रमुख  शाक्यले भने र

स्याङ्जाको पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय

स्याङ्जाको पुतलीबजार नगरपालिकाले सदरमुकाम पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय गरेको छ । नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गरेका हुन् । रगतको अभावमा अकालमा...

पुतलीबजार नगरपालिकाले ‘ब्लड बैंक’ स्थापना गर्ने

नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गरेका हुन्। रगतको अभावमा अकालमा कसैको पनि ज्यान नजाओस् भन्ने विषयमा संवेदनशील भइ पहिलो निर्णयको रुपमा ‘ब्लड बैंक’ स्थापनालाई प्राथमिकतामा राखिएको उनले बताए।

ब्लड बैंक सञ्चालन गर्न आर्थिक सहयोग

नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीले नगरपालिकाले गरेको सहयोगबाट ब्लड बैंक सञ्चालनमा ठूलो सहयोग पुग्ने बताए।

कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस परिसरमा ब्लड बैंक स्थापना

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित आयुर्वेद  क्याम्पस परिसरमा ब्लड बैंक स्थापना भएको छ।लाइन्स क्ल्व अफ इन्टरनेशनल ३२५ ले आयुर्वेद क्याम्पस परिसरभित्र अत्याधुनिक ब्लड बैंक स्थापना गरेको हो। सो ब्लड बैंकको लागि त्रिभुवन विश्वविद्यालयले ३ रोपनी जग्गा उपलब्ध गराएको थियो ।१६ महिना भित्रमा पूर्ण संचालनमा आउने ब्लड बैंकका लागि अन्य उपकरण खरिद गर्नका लागि झण्डै ८ करोड लाग्ने ब्लड बैंकका संस्थापक अध्यक्ष रुद्रहरी ज्ञवालीले जानकारी दिए। अल्का अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा श्रेष्ठ ले

कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस परिसरभित्र अत्याधुनिक ब्लड बैंक स्थापना

काठमाडौंको कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस परिसरभित्र अत्याधुनिक ब्लड बैंक स्थापना भएको छ।  त्रिभुवन विश्व विद्यालयले ३ रोपनी जग्गा उपलब्ध गराएपछि लाइन्स क्ल्व अफ इन्टरनेशनल ३२५ ले  आर्युबेद क्याम्पस परिसरभित्र अत्याधुनिक ब्लड बैंक स्थापना गरेको हो।

ब्लड बैंक स्थापनाका लागि ६ लाख सहयोग

संखुवासभा : संखुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा छन्। तर‚ ब्लड बैंक स्थापना हुन सकेको छैन। ब्लड बैंक स्थापना गर्न अहिले विभिन्न संघ संस्थाले सहयोग गरिहेका छन्।सदरमुकाम खाँदबारीमा स्थापना हुन लागेको ब्लड बैंकलाई संखुवासभा समाज युकेले आर्थिक सहयोग गरेको छ। पूर्व गोर्खा सैनिकहरु रहेको संखुवासभा समाज युकेले नेपाल रेडक्रस सिर्जनशील सामुदायिक रक्त सञ्चार सेवालाई ६ लाख ९२ हजार रुपैयाँको चेक हस्तान्तरणगरेको हो।समाजका रमेश राईले ब्लड बैंक स्थापनामा सकृय संस्था सिर्जनशील सामुदायिक व