सरोगेसीमाथि बनेको 'माइकल अधिकारी'को ट्रेलर सार्वजनिक, सौगात र सृष्टि दम्पती

काठमाडौं : सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म 'माइकल अधिकारी'को ट्रेलर सार्वजनिक भएको छ। सरोगेसीको कथा रहेको फिल्मको ट्रेलर बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।रन्जित रौनियारको लेखन तथा निर्देशन रहेको फिल्मलाई निरक पौडेलले निर्माण गरेका हुन्। फिल्ममा सौगात र सृष्टि मध्यमवर्गीय दम्पतीको भूमिकामा देखिएका छन्। जहाँ सृष्टि 'सरोगेट मदर' (निश्चित रकम लिएर अन्य आमाका लागि बच्चा जन्माइदिने महिला)को भूमिकामा देखिएको ट्रेलरबाट बुझिएको छ। गोपीकृष

सम्बन्धित सामग्री

सौगात र सृष्‍टि अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । सौगात मल्ल र सृष्‍टि श्रेष्ठद्वारा अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक भएको छ । करिब ३ मिनेट १९ सेकेण्ड लामो ट्रेलरमा सौगात र सृष्‍टि श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका छन् । रञ्जित रौनियारले निर्देशन गरेको फिल्ममा सौगात, सृष्टि बाहेक अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई तथा […]

फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । गोपीकृष्ण मुभिजको प्रस्तुतिमा बनेको फिल्म ‘माइकल अधिकारी’ मा सौगात मल्ल र श्रृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ । निरक पौडेल निर्माता रहने गरी उद्धव पौडेलले फिल्म निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै नायक सौगात मल्लले फिल्म राम्रो […]

सौगात र सृष्टि श्रेष्ठ अभिनित ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित सिनेमा ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ३ मिनेट १९ सेकेन्ड लामो ट्रेलरमा सौगात र सृष्टि श्रीमान र श्रीमतीको भूमिका प्रस्तुत भएका छन् । रन्जित रौनियार निर्देशित सिनेमाले शहरमा रोजीरोटीका लागि संघर्ष गरिरहेको एक दम्पतीमा आर्थिक समस्याले उत्पन्न हुने घरझगडा र पैसाका लागि कोख […]

‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमबीच बुधबार चलचित्रको  ट्रेलर सार्वजनिक गरिएको हो। गोपिकृष्ण मुभिजको प्रश्तुतिमा बनेको फिल्म ‘माइकल अधिकारी’ मा सौगात मल्ल र श्रृष्टी श्रेष्ठको मुख्य अभिनय रहेको...

‘माइकल अधिकारी’को ट्रेलरमा पैसाको लागि कोख भाडामा दिने दम्पतीको कथा

काठमाडौं : सरोगेसीको कथामा बनेको फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ। गोपीकृष्ण मुभिजको ब्यानरमा बनेको फिल्मको काठमाडौंमा आयोजित कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट लामो ट्रेलरमा पैसाको लोभमा परेर कोख भाडामा दिने दम्पतिको कथा देखाउन खोजिएको छ। फिल्मका मुख्य कलाकारहरू सौगात मल्ल र सृष्टि श्रेष्ठले पैसाका लागि…

सौगात र सृष्टि अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक

रन्जित रौनियार निर्देशित यस फिल्ममा सौगात र सृष्टिको अलवा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई लगायतको अभिनय रहेकाे छ ।