सौगात र सृष्टि श्रेष्ठ अभिनित ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित सिनेमा ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ३ मिनेट १९ सेकेन्ड लामो ट्रेलरमा सौगात र सृष्टि श्रीमान र श्रीमतीको भूमिका प्रस्तुत भएका छन् । रन्जित रौनियार निर्देशित सिनेमाले शहरमा रोजीरोटीका लागि संघर्ष गरिरहेको एक दम्पतीमा आर्थिक समस्याले उत्पन्न हुने घरझगडा र पैसाका लागि कोख […]