काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले जघन्य अपराधमा संलग्न जोकोहीलाई पनि कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ ।
मन्त्री ढकालले द्वन्द्वकालका पीडितलाई न्याय दिन ढिलाई नहुने आश्वासन पनि दिनुभयो । विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित द्वन्द्...