पर्सा र बारामा गाँजाखेती फँडानी तथा नष्ट

वीरगञ्ज- प्रहरीले पर्सा र बारा जिल्लामा लगाइएको गाँजाखेती फँडानी तथा नष्ट गरेको छ। प्रहरीले दुवै जिल्लामा गरी एक बिगाहा दुई कट्ठा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरेको हो। बाराको सिम्राैनगढ नगरपालिकाको वडा नम्बर २ र ७ खजानीमा लगाइएको प्रतिबन्धित गाँजा नष्ट गरिएकाे छ। इलाका प्रहरी कार्यालय, सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले २० स्थानमा १२ कट्ठा क्षेत्रफलमा लगाइएको […]

सम्बन्धित सामग्री

पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो

वीरगञ्ज । पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका-१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय एकटाँगा, प्रहरीचौकी रङ्गपुरटाडी र अस्थायी प्रहरी पोस्ट मनवाबाट बुधबार खटिएका प्रहरी र सशस्त्र प्रहरीबलको संयुक्त टोलीले गाँजाका बोट फँडानी गरे पनि त्यहाँ गाँजाखेती गर्नेको सुइँको पाउन सकेको छैन । पर्सा प्रहरीले पछिल्लो साता […]

नौ हजार गाँजाको बोट नष्ट

लागूऔषधको रुपकमा गाँजा फँडानी अभियानका क्रममा पर्सा प्रहरीले नौ हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा स्थानीयवासीहरुले व्यावसायिक रूपमै गाँजा खेती गर्न थालेपछि प्रहरीले त्यसविरुद्ध अभियान चलाएको हो ।

प्रदेश २ मा ११ विगहा अवैध गाँजा खेती नष्ट

पर्सा ।  सशस्त्र प्रहरीले सर्लाही र महोत्तरीमा ठूलो मात्रामा अवैध गाँजा खेती नष्ट गरेको छ ।सशस्त्र प्रहरी प्रदेश नम्बर २ का प्रमुख डीआईजी गणेश ठाडा मगर नेतृत्वको टोलीले आइतबार ८ विगहा क्षेत्रफलमा लगाएको गाँजा खेती फँडानी गरी नष्ट गरेको हो । एकडाँरा गाउँपालिका ५ गोनाहा बथनाहा, वडा नम्बर ३ अजम्वरपट्टी, वडा नम्बर ४ रानिरतुवा लगायतको […]