निजी परियोजनाबाट प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीले उपहार लिएको आरोप सार्वजनिक भएपछि लगानी बोर्डको कार्यालयले त्यसको खण्डन गरेको छ। बोर्डले शुक्रबार प्रेस नोट जारी गर्दै आफ्नो अनुमति र जानकारीबिनै परियोजनाका प्रतिनिधिले कार्यालयमा मिठाइ तथा बिस्कुटका टोकरी ल्याएको र त्यसलाई कर्मचारीले उपहार स्वीकार गरेको रूपमा प्रचार गरिएको दाबी गरेको हो। सहसचिव एवं प्रवक्ता भूपेन्द्र थापाद्वारा जारी […]
३० असोज, काठमाडौं । सरकारले अबदेखि सडक निर्माणका कार्यमा प्रयोग हुँदै आएको कालोपत्रे (बिटुमिन) का ठाउँमा सिमेन्ट प्रयोगलाई प्राथमिकता दिने भएको छ ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३ स्वीकृत …
काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले बिक्री गर्ने मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई व्यवसायीलाई उक्त विवरण उपभोक्ताले स्पष्ट देख्ने गरी मिठाई राख्ने […]
काठमाडौँ । लगानी बोर्डको कार्यालयले आफ्ना कर्मचारीहरूले ठेकेदारबाट रकम, आईफोन र मिठाईसहितका उपहार लिएको भन्दै गरिएको प्रचारको खण्डन गरेको छ । कार्यालयले उक्त आरोपलाई भ्रामक तथा तथ्यहीन भन्दै कर्मचारीहरूको मानमर्दन गर्ने उद्देश्यले भिडियो सामग्री सार्वजनिक गरिएको दाबी गरेको छ । बोर्डले शुक्रबार जारी गरेको प्रेस नोटअनुसार असोज २९ गते बिहीबार दिउँसो ४:३० बजे प्रमुख कार्यकारी […]
सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गरिएको छ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित रहेको धानखेतमा हात्तीलाई मारेर गाडेको भेटिएपछि एक जनालाई पक्राउ गरिएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेकाले पक्राउ गरिएको व्यक्तिको नाम सार्वजनिक गरिएको छैन । नियमित गस्तीमा आउने कोशीटप्पु वन्यजन्तु आरक्षको टोलीले कङ्कालिनी मन्दिरदेखि करिब एक किलोमिटर […]