एनएआरएफका सचिव व्यञ्जनकारले लन्डन म्याराथन दौडिने, संघले गर्यो बिदाइ
काठमाडौं । नेपाल एडभेन्चर रनिङ फेडेरेसन (एनएआरएफ) का केन्द्रीय सचिव शहदेब ब्यञ्जनकारले टिसिएस लण्डन म्याराथन २०२६ मा दौडने भएका छन् ।
विगतमा अमृरिकाको न्युयोर्क सिटी म्याराथन र सिकागो म्याराथन र जर्मीको बर्लिन म्याराथन दौडिसकेका ब्यञ्जनकारले चौथो …