क्राइमिया आक्रमणमा बेलायतको सहभागिता हुनसक्छ : रुसी कूटनीतिज्ञ

काठमाडौं । सोमबार रुस क्राइमिया जोड्ने क्राइमिया पुलमा भएको युक्रेनी ड्रोन हमलामा बेलायतको हात भएको रुसी कुटनीतिज्ञले बताएका छन् । सोमबार भएको हमलामा एक दम्पतीको मृत्यु भएको थियो भने उनीहरुको एक नाबालक छोरी घाइते भइकी थिइन् । रुसको संयुक्त राष्ट्रसंघस्थित रुसका सहायक स्थानीय प्रतिनिधि दिमित्रि पोल्यास्न्कीले यस्तो आरोप लाएका हुन् । रुसी सरकारी विश्व च्यानल […]

सम्बन्धित सामग्री

क्रोएसियाद्धारा २४ रुसी कूटनीतिज्ञ तथा कर्मचारीलाई देश छाड्न आदेश

क्रोएसियाले आफ्नो देशमा रहेका २४ रुसी कूटनीतिज्ञ तथा कर्मचारीहरूलाई तत्काल देश छाड्न आदेश दिएको छ। रुसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको र विश्वका धेरै देशहरूले त्यसको विरोध गरिरहेका बेला क्रोएसियाले आफ्नो देशमा रहेका रुसी अधिकारीहरूलाई देश छाड्न आदेश दिएको हो। युरोपेली, अमेरिकी लगायतका धेरै देशले आफ्नो मुलुक भित्र रहेका रुसी अधिकारीहरूलाई देश निकाला गर्दै आएका छन्।

नेदरल्याण्डले निकाल्यो १७ रुसी कूटनीतिज्ञ

नेदरल्याण्ड्सले आफ्नो देशमा रहेका १७ जना रुसी कूटनीतिज्ञलाई देश छाड्न निर्देशन दिएको छ।नेदरल्याण्ड्समा उनीहरूले कूटनीतिक मर्यादा र जिम्मेवारीविपरीत काम गरेको भन्दै उनीहरूलाई स्वदेश फिर्ता हुन निर्देशन दिइएको हो। नेदरल्याण्ड्सको विदेश मामिला मन्त्रालयले राष्ट्रिय सुरक्षाका कारणले उनीहरूलाई निष्काशन गर्नु परेको जानकारी दिएको छ।

चार युरोपियन राष्ट्रद्वारा एकसाथ ४३ रुसी कूटनीतिज्ञ निष्काशित

युरोपियन युनियन (इयु) भित्रका चार देशले रुसका ४० जना भन्दा बढी कूटनीतिक अधिकारीलाई देश निकाला गर्ने भएका छन् । जासुसीका आरोपमा आयरल्याण्ड, बेल्जियम, नेदरल्याड्स र चेक गणतन्त्रले एकसाथ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चार देशले मंगलबार रुसी दूतावासमा कार्यरत कुल ४३ जना कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएका हुन् । […]

१२ जना रुसी कूटनीतिज्ञ अमेरिकाबाट निष्काशित

काठमाडौं : अमेरिकी सरकारले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घमा कार्यरत १२ जना रुसी कूटनीतिज्ञलाई राष्ट्रिय सुरक्षाको कारण देखाउँदै देशनिकाला गरिएको जनाएको छ।राष्ट्रसङ्घका लागि अमेरिकी नियोगले ती कूटनीतिज्ञलाई जासुस भन्दै पदको दुरुपयोग गरी उनीहरू जासुसीमा संलग्न रहँदै आएको बताएको छ।एक प्रवक्ताका अनुसार ती रुसी कूटनीतिज्ञलाई देशनिकाला गर्नेबारे महिनौँदेखि काम भइरहेको थियो।राष्ट्रसङ्घका लागि रुसी राजदूतले अमेरिकी कदमबाट राष्ट्रसङ्घीय सिद्धान्तहरूको गम्भीर उल्लङ्घन भएको बताएका छन्।

बेलायतद्वारा २३ रुसी कूटनीतिज्ञ देश निकाला

बेलायती प्रधानमन्त्री थेरेसा मेले बुधबार केही रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेकी छन्। पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रयासमा दोषी ठहर गरी उनीहरूलाई देश निकालाको घोषणा गरिएको अधिकारीहरूले बताएका छन्।