दस वटा बैङ्क तथा वित्तीय संस्था मर्जरमा

असार महिनामा १० वटा बैङ्क तथा वित्तीय संस्था मर्जरमा जाने भएका छन् भने पाँच वटाको अस्तित्व सकिने भएको छ । गत आइतबार अर्थात् असार २४ गते साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिएर ‘साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

सम्बन्धित सामग्री

तीन सय सैँतिस बैङ्क गाभिएर एक सय नौ कायम

सञ्चालनमा रहेका कुल ३४७ बैङ्क तथा वित्तीय संस्था एकआपसमा गाभिएर १०९ वटा संस्था कायम भएका छन् । बैङ्क तथा वित्तीय संस्था गाभ्ने/गाभिने सम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०८० फागुन मसान्तसम्म कुल ३४७ बैङ्क तथा वित्तीय संस्था एकआपसमा गाभिएका छन् ।

अब मर्जमा गएका बैंकको शेयर कारोबार रोक्का नहुने

काठमाडौं । बैंकहरु एक आपसमा मर्ज हुँदा अब शेयर कारोबार रोक्का नहुने भएको छ । राष्ट्र बैंकले मर्जर सम्बन्धी नियमावली संशोधन गरी मर्जको समयमा शेयर कारोबार रोक्का हुने व्यवस्था हटाएको हो । राष्ट्र बैंकले बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ मा पाचौ संशोधन गर्दै कारोबार निरन्तर […]

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैङ्क

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो । बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैर बैङ्क तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न […]

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयन गरेर आत्मनिर्भर र समाजवादोन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन् । आगामी आवको बजेटका सन्दर्भमा नेपाल आर्थिक सङ्घ, बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल र अर्थ मन्त्रालयको सहकार्यमा आज आयोजित कार्यक्रममा उनले सबैको अपनत्व हुने गरी बजेट ल्याइएको बताए। ‘बजेट निर्माणपूर्व सरोकारवाला […]

राष्ट्र बैङ्कका दुई कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका दुई कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको छ । बैङ्क तथा वित्तीय संस्था नियमन विभाग प्रमुखको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक देवकुमार ढकालको बैङ्क सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ भने सुपरिवेक्षण विभाग प्रमुखको जिम्मेवारीमा रहेका डा. गुणाकर भट्टलाई नियमन विभागको जिम्मेवारी दिइएको छ । बैङ्क सुपरिवेक्षण विभागले ‘क’ वर्गका बैङ्कहरूको मात्रै सुपरिवेक्षण […]

भोलि देशभरका बैङ्क तथा वित्तीय संस्था बन्द

काठमाडौँ । मङ्गलवार (भोलि) बैङ्क तथा वित्तीय संस्था बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देशभरका बैङ्क तथा वित्तीय संस्था बन्द हुने भएका हुन् ।

अर्थमन्त्रीसँग बैङ्क अध्यक्षहरुको माग : कर घटाउनेदेखि ब्रोकर लाइसेन्ससम्म

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाका अध्यक्षहरुले बैंकिङ क्षेत्रको सुधारका लागि १८ बुँदे मागपत्र पेश गरेका छन् । आइतबार अर्थमन्त्री विष्णु पौडेलसँगको भेट गर्दै बैङ्क सञ्चालक समितिका अध्यक्षहरुको छाता संगठन बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबीफिन) ले यस्तो माग गरेको हो ।कोभिड–१९ को कारण सबै किसिमका उद्योग व्यवसाय समस्याग्रस्त बनेको अवस्थामा यसको पुनरुत्थान गर्न, रोजगारीका अवसर सिर्जना गर्न र उद्यमशीलता विकासका लागि बैङ्कको भूमिकालाई सहज बनाउन यस्तो माग गरेको परिसंघले जनाएको छ

बैङ्क तथा वित्तीय संस्था : कडाइभन्दा नियमन माग

बैङ्क तथा वित्तीय संस्थाको नियमन कडाइ गर्दा समग्र अर्थतन्त्रमा नै असर पुगेको भन्दै उद्योगी व्यवसायीले केन्द्रीय बैङ्कको ध्यानाकर्षण गराएका छन् ।

बैङ्किङ क्षेत्रको सुरक्षाप्रति राष्ट्र बैङ्क गम्भीर

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्क तथा वित्तीय संस्था र कर्मचारीविरुद्ध भइरहेका गतिविधिलाई नियालिरहेको बताउनुभएको छ । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलसँग शुक्रबार भएको छलफलमा गभर्नर अधिकारीले बैङ्किङ क्षेत्रमा देखिएको सुरक्षा संवेदनशीलताप्रति पनि आफू गम्भीर रहेको बताउनुभयो ।