हेटौंडा : प्रदेशको प्रदेश बिपद् कोष व्यवस्थापन सञ्चालन कार्यविधि २०७५ संशोधनसहित पास भएको छ।
प्रदेश विपद व्यवस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा विहीबार बसेको बैठकले संशोधन सहित कार्यविधि पास गरेको हो। बैठकले प्राकृतिक प्रकोपबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति तथा अन्य धनजन क्षति भएकाहर...