सरकारको अकर्मण्यताका कारण वर्षायाममा स्वदेशमा उत्पादित सबै बिजुली खपत भएन/हुँदैन । खेर फाल्नुभन्दा भारतमा बेच्नु जाति भन्ने सिद्धान्तले नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली बेच्ने प्रयास गर्दै आइरहेको छ । गत जूनदेखि प्राधिकरणले ११ अर्ब १६ करोड रूपैयाँको बिजुली भारतलाई बेच्यो । नेपालले गरेको प्रस्ताव स्वीकार गरेमा अबको पाँच व...