मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल बने पियुष र सुनैना

काठमाडौं : ‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल २०२२’ को विजेता पियुस अग्रवाल र सुनैना क्षेत्री भएका छन्। फेलिज इन्टरनेशनलले राजधानीमा आयोजना गरेको प्रतियोगिताको अन्तिम स्पर्धामा पियुसले मिष्टर र सुनैनाले मिसतर्फको शीर्ष उपाधि हात पारेका हुन्।पियुसले पर्सनालिटी र कन्जिन्यालिटी उप–शीर्षकसमेत हात पार्दा सुनैना मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस समेत बनिन्।प्रतियोगितामा मिस्टरतर्फ सुजल संग्रौला फष्ट रनरअप र सुरज रसाइली सेकेन्ड रनरअप बन्दा मिसतर्फ दीक्षा उपाध्याय फष्ट रनरअप र बिदिसा श्