किसुनजी स्मृति भेट्रान कप फुटबल हुने :: Pahilopost.com

काठमाडौं : नेपाली कांग्रेसका सन्त नेता पूर्व प्रधानमन्त्री स्व. कृष्ण प्रसाद भट्टराईको सम्झनामा ‘किसुनजी स्मृती भेट्रान कप सिक्स ए साईड नकआउट फुटबल प्रतियोगिता’ भदौ अन्तिम साता हुने भएको छ। सदावहार खेलकुद समाजको आयोजनामा भाद्र ३१ गते असोज ७ गतेसम्म संचालन हुने प्रतियोगितामा विभिन्न ए डिभिजन क्लब तथा अन्य टिमहरुको

सम्बन्धित सामग्री

रोयल नेपालगञ्जलाई प्रथम संघारी भेट्रान कपको उपाधि

नेपालगञ्ज- प्रथम संघारी भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि रोयल नेपालगञ्ज फुटबल क्लबले जितेको छ। नेपालगञ्ज रंगशालामा सञ्चालन भएको प्रतियोगितामा रोयलले मिलन क्लब नेपालगञ्जलाई ५-१ गोलले पराजित गर्दै उपाधि जितेको हो। खेलमा अग्रता मिलनले लिएको थियो। मिलनका क्याप्टेन बिक्की लामाले गोल गरेर टीमलाई अग्रता दिएका थिए। गोल खाएपछि आक्रमक बनेको रोयलले पछि गोलको वर्षा गर्‍याे। रितेश […]

चितवन भेट्रान कप फुटबल शनिबारदेखि

चितवन, माघ २६। चितवनमा शनिबारदेखि स्व दिलीप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । आगामी फागुन ४ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोली सहभागी हुने प्रतियोगिताका संयोजक हरिप्रसाद भट्टले जानकारी दिए । प्रतियोगितामा भारतको […]

प्रथम संघारी भेट्रान कप: एक्स आर्मी विजयी

नेपालगञ्ज- नेपालगञ्जमा प्रथम संघारी भेट्रान कप फुटबल प्रतियोगिता सुरु भएको छ। नेपालगञ्ज रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एक्स आर्मीले एफसी संघारी ए टीमलाई ८-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ। एक्स आर्मीका लागि लक्ष्मण घर्तीले ह्याट्रिक गरेका थिए। एक्स आर्मीबाट यामबहादुर श्रेष्ठ र नरेन्द्रबहादुर थापाले २-२ र प्रकाश विसीले १ गोल गरे। खेलको म्यान […]

दोस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कपको उपाधि मोरङलाई

अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि मोरङ भेट्रान क्लबले जितेको छ । सिमरा रंगशालामा शनिवार भएको फाइनल खेलमा चितवनलाई २–० लाई पराजित गर्दै मोरङले उपाधि जितेको हो ।मोरङका लागि डेनिम राई र विनोद धिमालले समान एक एक गोल गरेका थिए । मोरङले खेलको १३ औं र ३३ औ मिनेटमा गोल गरेको हो । उपाधि विजेता मोरङले एक लाख ५० हजार र उपविजेता चितवनले ७५ हजार रकम प्राप्त गरेको छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मोरङका डेनिम राई, उत्कृष्ट गोलरक्षक मोरङकै मीनबहादुर बस्नेत, उत्कृष्ट गोल रक

अन्तर्राष्ट्रिय मन्जुदेवी दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने

बारा– बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा अन्तर्राष्ट्रिय मन्जुदेवी दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । यही भाद्र २९ देखि १ असोजसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका विभिन्न सहरका भेट्रान क्लब सहभागी हुने आयोजकले जनाएको छ । भारतको दार्जिलिङ, कलकत्ता र सिक्किमको टोली सहभागी हुने सिमरा भेट्रान क्लबका संयोजक हरि चौधरीले जानकारी दिए । […]

सिमरामा ‘मञ्जुदेवी अन्तरराष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिता’ हुने

सिमरा : बाराको सिमरामा आगामी भदौ २९ देखि अन्तराष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ। सिमरा भेट्रान क्लबको आयोजनामा सिमरा रंगशालामा प्रतियोगिता हुन लागेको हो।क्लबले बुधबार पत्रकार सम्मेलन गरी स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता असोज १ गतेसम्म चल्ने जनाएको छ।प्रतियोगितामा १९ वटा टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक हरि चौधरीले बताए। विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार रुपैयाँ पाउने संयोजक चौधरीले जानकारी गराए।प्रतियोगितामा विदेशी टिमको

किसुनजी स्मृती भेट्रान कप फुटबल प्रतियोगीता भदौ ३१ देखि, १४ टोली सहभागी

काठमाडौं । किसुनजी स्मृती भेट्रान कप फुटबल प्रतियोगीता यही भदौ ३१ गते शनिबारदेखि हुने भएको छ ।

किसुनजी स्मृती भेट्रान कप फुटबल भाद्र ३१ देखी असोज ७ सम्म

काठमाडौं । सदाबहार खेलकुद समाज तथा काठमाडौं खेलकुद समाजको आयोजनमा पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको स्मृतीमा किसुनजी स्मृती भेट्रान कप नकआउट फुटबल प्रतियोगीता हुने भएको छ ।