काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने गरी तयारी भइरहेको बताएका छन् ।
आइतबार झापाको बिर्तामोडमा आयोजित निर्वाचन आचारसंहिता सम्बन्धी कार्यक्रममा उनले ठूलो प्राकृतिक विपत्तिबाहेक सुरक्षाका कारण वा अन्य कारणले पुनः मतदान गर्नुपर्ने अवस्था नआउने...