लन्डन, (एजेन्सी) । डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा जाने चर्चा चलेको छ ।उनलाई युनाइटेडले तीन वर्षको लागि सम्झौता गर्न गरेको प्रस्तावलाई मौखिक सहमति जनाएको बताइएको छ । प्रिमियर लिग क्लब बेन्टफर्डसँगको सम्झौता सकिएपछि उनी यूनाइटेड जाने चर्चा चलेको हो । यसबारे क्लब र एरिक्सनले यसै साता आधिकारिक धारणा सार्वजनिक गर्नेछन् […]