नेपाल र भुटान बिचको खेल आज

काठमाडौं, २ पुस । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले तेस्रो खेलमा आज (शुक्रबार) भुटानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा साँझ ६ः४५ बजे सुरु हुनेछ । भुटानविरुद्ध मैदानमा उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । नेपालले दुई खेल खेल्दा चार अंक जोडेको छ भने भुटानले […]

सम्बन्धित सामग्री

यू-१५ महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै

काठमाडौँ – बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप नेपाल र भुटान भिड्दै छन्। ढाकामा हुने खेलमा विजयी हुँदै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छ। खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ। उपाधि जित्ने लक्ष्य सहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो। यस अघि उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८-० अन्तरले पराजित गरेको थियो। […]

यु–२०ः नेपाल र भुटान भिड्दै

काठमाडौँ – अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२० एशियन कपको छनोटका लागि नेपाली युवा टिम बहाराइनमा छ। खेल आज राति ८ः४५ बजे सुरु हुनेछ। भुटान, बंगलादेश र कतारसँगै समूह ‘बी’मा परेको बहराइनले नेपाललाई प्रतियोगिताको आतिथ्यता प्रदान गरेको हो। जुलाईमा भारतमा भएको साफ यु २० च्याम्पियनसिपमा फाइनल यात्रा तय गर्न असफल रहेको नेपाली युवा टिम अर्को […]

एएफसी यु-२० एसिया कप छनोट : नेपाल र भुटानको खेल आज

काठमाडौँ । बहराइनमा आज (शनिबार)देखि एएफसी यू-२० एसियन कप छनोटका खेल हुँदै छन् । आज हुने पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल खालिफा सिटी स्पोर्ट्स स्टेडियममा शनिबार राति ८:४५ बजे सुरु हुनेछ । नेपाल रहेको समूह बी मा भुटान, बंगलादेश, कतार र बहराइन छन् ।

महिला साफमा आज श्रीलङ्का र भुटान खेल्दै

काठमाण्डौ - काठमाण्डौमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज श्रीलङ्का र भुटान खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । समूह ‘बी’ मा रहेको श्रीलङ्काको यो पहिलो खेल हो । भुटानको यो दोस्रो खेल हो । भुटान पहिलो खेलमा नेपालसँग ४–० गोलले पराजित भएको थियो । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन् । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साव...

नेपालविरुद्ध भुटान : तीन खेल, तीन संयोग

इलाम :  छैटौँ महिला साफ च्याम्पियनसिपमा आज नेपालले भुटानविरुद्ध खेल्दै प्रतियोगिता सुरुवात गर्दै छ। नेपालका लागि भुटान सहज प्रतिस्पर्धी हो।यसअघि भुटान र नेपालबीच ३ वटा खेल भएका छन्। तीनवटै खेल नेपालको पक्षमा रहेका थिए। अर्कोतर्फ नेपाल र भुटानबीचको संयोग हो तीन खेल, तीन क्लिनसिट जित र तेस्रो संस्करण।नेपालविरुद्ध भुटानले हालसम्म एक गोल पनि गर्न सकेको छैन। नेपाल र भुटानबीचका सबै प्रतस्पर्धा साफ च्याम्पिनयसिपले नै जुराएको हो। तेस्रो संस्करणको ३ खेलमा भुटानले १९ गोल व्यहोर्न पुगेको छ।त

महिला साफ आजबाट, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

घरेलु मैदानमा आज मंगलबारबाट छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै छन् ।नेपाल र भुटानबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । नेपालले दोस्रो पटक आयोजना गरेको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ ।आजको खेलमा सहज जित निकाल्दै नेपाल प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ । नेपाल साफमा हालसम्म भुटानसँग पराजित भएको छैन।भुटानला

साफ यू-१७को खेल तालिका सार्वजनिक, पहिलो खेल नेपाल-भुटान

काठमाडौं । श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानको सामना गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने भएको हो । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेका छन । […]

नेपाल र भुटानबीच उद्घाटन खेल

नेपालमा आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भुटान आमनेसामने हुने भएका छन्।...

महिला साफ च्याम्पियनसिप : नेपाल रहेको समूहमा श्रीलंका र भुटान

काठमाण्डाै – आउँदो भदौमा नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । आज भएको समूह विभाजन अनुसार नेपाल रहेको समूह बीमा श्रीलंका र भुटान रहेका छन् । समूह ए मा भने भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् । नेपालले महिला साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानसँगका सबै खेल जितेको छ । प्रतियोगिता आउँदो भदौको २१ गतेदेखि असोज ३ गतेसम्म काठमाण्डौको दशरथ रंगशालामा हुँदैछ । प्रतियोगिताका लागि नेपालले ५८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको छ । एन्फाले महिला टोलीक...

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान खेल्दै

काठमाण्डाै - १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भुटान खेल्दैछन् । नेपाल र भुटानबीचको खेल बेलुका पौने ७ बजे बङ्गलादेशको ढाकामा रहेको सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । फाइनल पुग्ने सम्भावना कायमै राख्न नेपाललाई भुटानसँगको खेल्न जित्नैपर्ने दबाब छ । नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलले हराएको थियो । भुटानले पहिलो खेलमा श्रीलङ्कालाई ५–० ले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ६–० र तेस्रो खेलमा ...