चिकित्सक संघको चेतावनी : जुनसुकै बेला भयावह स्थिति आउन सक्छ

नेपाल चिकित्सक संघले जुनसुकै बेला भयावह स्थिति आउन सक्ने भन्दै आवश्यक गृहकार्यका लागि सरकारलाई सुझाव दिएको छ। संघले एक विज्ञप्ति जारी गर्दै नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा उल्लेख भएका अत्यावश्यक औषधीहरु लगायत कोभिड उपचारमा आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन, आइसियू बेडहरु र जनरल बेडहरुको संख्या बृद्धि गर्न भनेको छ।

सम्बन्धित सामग्री

आफ्नो प्रतिवेदन कार्यन्यवन नगरे भयावह स्थिति आउन सक्ने गोदानको चेतावनी

काठमाडौं– सरकारी चिकित्सक संघ (गोदान) ले आफ्नो प्रतिवेदन कार्यन्यवन गरी भयावह स्थिति आउनबाट रोक्न सरकारलाई विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ।  चिकित्सक समायोजन र संगठन संरचनाको...