हेटौंडा : विवेकशील साझा पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको छ।आइतबार संसदीय दलका नेता रमेश पौड्यालको अध्यक्षतामा बसेको विवेकशील साझाको बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।प्रदेश सरकारले साबिक मन्त्रालयहरू फुटाएर जम्बो मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेकोले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिन नसक्ने जनाएको छ।भागबन्डाका निमित्त मन्त्रालय फुटाउँदा प्रदेशको प्रशासनि