वीरगञ्ज – भेडाहा खोलामा आएको बाढीले वीरगञ्ज महानगरपालिकामा सयौँ बिघा खेती डुबानमा पारेको छ। बुधबार बिहान परेको पानीसँगै खोलामा आएको बाढीले महानगरको सयौँ बिघा खेतमा लगाइएकाे धान बाली डुबानमा पारेको हो। खोलामा आएको बाढीले महानगरपालिकाको वडा नम्बर ३० लालपर्सा, प्रसोतीपुर, वडा नम्बर ३१ बेल्वा टोलमा स्थानीयबासीहरुको धान खेती डुबानमा पारेको हो। बाढीले रोपिसकेको धानको खेती […]