विकृत राजनीति, बोझिलो चुनाव र बिग्रँदो साख

भनिन्छ, राजनीति जनता, समाज र राष्ट्रको सेवा हो । यो समाजको नेतृत्व गर्ने मेरुदण्ड हो, जुन शतप्रतिशत सेवाभावबाट निर्देशित हुनुपर्दछ । तर पछिल्लो समय राष्ट्रिय राजनीतिले आफ्नो आधारभूत आदर्श र मूल्यहरू गुमाउँदै गएको देखिन्छ । राजनीति यो वा त्यो कोणबाट आलोचित बनिरहेको छ । संस्कार, संस्कृतिहरू विकृत र विसङ्गतीपूर्ण बन्दै गइरहेको छ । राजनीति मानव समाजको निर्विकल्प साधन र अभिन्न अङ्ग हो । यसले खास समाजमा नेतृत्वदायी वा अभिभावकको भूमिका खेल्छ । यद्यपि राजनीति सर्वाधिक महत्त्वपूर्ण आयाम हुँदाहुँदै प

सम्बन्धित सामग्री

‘संस्कार बिनाको राजनीति’

काठमाडाैं । संस्कारले हरेक क्षेत्रलाई सु-संस्कृत र मर्यादित बनाउछ। मुलुकलाई राजनीतिले गतिमान बनाउने भएकोले राजनीति सु-संस्कृत हुन जरुरी छ। संस्कारसहितको राजनीतिले शासन व्यवस्थालाई पद्धतिमा मात्र ल्याउने नभइ सबै क्षेत्रमा सकारात्मक भाव पनि प्रवाह गर्छ । यो समृद्ध नेपालको आधार स्तम्भ पनि हो। लोकतान्त्रिक व्यवस्थामा सबै नागरिक सार्वभौम सत्ता सम्पन्न हुन्छन् ।सार्वभौम अधिकार प्रयोग गरेर चुनाव […]

एमालेले चुनाव हार्‍यो कि जित्यो ?

५ पुस, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई प्रज्ञा प्रतिष्ठानमा भेला गरेर एमाले नेतृत्वले सोध्यो, हामीले मंसिर ४ को चुनाव हा¥यौं कि जित्यौं, कमरेड ? अनि आफैंले जवाफ दियो, हामीले चुनाव मात्र होइन, राजनीति र जनताको मन पनि जित्यौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिएको एमालेले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १०० […]

दलबदल र कित्ता परिवर्तनले राजनीति फगत व्यापारमा झर्‍योः डा. भट्टराई

२१ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनाव नजिकिंदै गर्दा नेपाली राजनीति थप पातालतिर धसिंदै गएको टिप्पणी गरेका छन् । विहीबार राति एक ट्वीट गर्दै डा. भट्टराईले लेखेका छन्, ‘चुनाव नजिकिंदै गर्दै नेपाली राजनीति पातालतिर धसिंदै जानु अति दुःखद छ ।’ बालुवाटारमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच सिट बाँडफाँडमा […]

राजनीति छाडौँ कि भन्ने लाग्छ तर परिस्थितिले दिएको छैन : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीति छाड्न चाहे पनि परिस्थितिले नमिलेको बताएका छन्। काठमाडौंमा बिहीबार आयोजित पुस्तक विमोचन कार्यक्रममा नेता नेपालले आफूले ७० वर्ष पुगेपछि राजनीतिक छाड्न चाहे पनि परिस्थिति त्यस्तो नबनेको बताएका हुन्। ‘कहिलेकाहीँ त राजनीति छाडौँ कि भन्ने लाग्छ। ७० वर्षमै छोडौं कि भनेको तर परिस्थितिले दिएको छैन,’ नेपालले भने, आज मात्रै चुनाव घोषणा भएको छ। यसपटकको चुनाव त लड्नैपर्छ, जित्नैपर्छ । नउठ्ने हो भने फेरि माधव नेपाल ड

रवीन्द्र मिश्रको टिप्पणी : ‘मलाई चुनाव जित्ने, देश हार्ने राजनीति गर्नु छैन’

काठमाडौं, १८ साउन । विवेकशील साझाका नेता रवीन्द्र मिश्रले आफूलाई देश हार्ने र आफू चुनाव जित्ने राजनीति गर्नु नपरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले देश पनि जित्ने र आफूले पनि जित्ने राजनीतिको लागि प्रयास जारी रहने बताएका छन् । उनले आफूले चुनाव हारेपनि ठिकै हुने प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्–‘ “मलाई चुनाव […]

सशक्त रुपमा राजनीति गर्ने रञ्जुको घोषणा, मेयरमा भने नउठ्ने

काठमाडौं, ८ वैशाख । नेतृ रञ्जु दर्शनाले यो पटक मेयरमा नउठ्ने घोषणा गरेकी छन् । अघिल्लो चुनावमा विवेकशील पार्टीबाट काठमाडौं महानगरको मेयरकी उम्मेदवार बनेर २३ हजार मत ल्याएकी दर्शनाले यो पटक चुनाव लड्ने घोषणा गरेकी हुन् । उनले सामाजिक सञ्जालमार्फत यो पटक चुनाव नलड्ने तर, राजनीति अगाडि बढाउने जनाएकी छन् । उम्मेदवार नबने पनि राजनीति […]

आइतबार विशेष - माैसम फेरिएकाे फेरिएै, राजनीति उस्तै !

काठमाण्डौ – पुसको सुरुसँगै बदलिएको राजनीति उस्तै ठाउँमा छ । अर्थात प्रतिनिधिसभा विघटनपछि अब के होला भन्ने अन्योल कायमै छ ।संसद पुनःस्थापना कि चुनाव भन्नेमा दलहरु आफूखुसी व्याख्या गरिरहेका छन् । नेकपामा ओली र प्रचण्ड–नेपाल समूहको जुहारी चलिरहेको छ ।चुनाव चिन्ह सूर्य कसको भन्ने निश्चित नभैरहेको बेला मौसममा चाहिँ बदली भएको छ । मौसम बदली भएसँगै देशका केही ठाउँमा वर्षा र हिमपात हुन थालेको छ ।हेर्नुहोस् आइतबारका मुख्य खबर :राष्ट्रपति, प्रधानमन्त्री कार्यालयले प्रतिनिधि सभा विघटनको कारण सर्वोच्चमा बुझायाेवैशाखमा हुने...