आइतबार विशेष - माैसम फेरिएकाे फेरिएै, राजनीति उस्तै !

काठमाण्डौ – पुसको सुरुसँगै बदलिएको राजनीति उस्तै ठाउँमा छ । अर्थात प्रतिनिधिसभा विघटनपछि अब के होला भन्ने अन्योल कायमै छ ।संसद पुनःस्थापना कि चुनाव भन्नेमा दलहरु आफूखुसी व्याख्या गरिरहेका छन् । नेकपामा ओली र प्रचण्ड–नेपाल समूहको जुहारी चलिरहेको छ ।चुनाव चिन्ह सूर्य कसको भन्ने निश्चित नभैरहेको बेला मौसममा चाहिँ बदली भएको छ । मौसम बदली भएसँगै देशका केही ठाउँमा वर्षा र हिमपात हुन थालेको छ ।हेर्नुहोस् आइतबारका मुख्य खबर :राष्ट्रपति, प्रधानमन्त्री कार्यालयले प्रतिनिधि सभा विघटनको कारण सर्वोच्चमा बुझायाेवैशाखमा हुने...