२०६२-६३ को जनआन्दोलनले लामो विरासत बोकेको राजतन्त्र फाल्यो । स्मरणीय कुरा हो ‘पूर्वराजा ज्ञानेन्द्रले धैर्यता र इमानदारिताका साथ दरबार छोडेको कुरा पनि सम्मानयोग्य थियो नै । निरङ्कुश पद्धति र हुकुमी एकतन्त्र अब कसैलाई स्वीकार्य रहँदैन भन्नेमा पटक्कै दुई मत छैन । तथापि, त्यो समयलाई सम्झिँदा हिंसा र विद्रोहको घटना नहुनुलाई स्वागत र सम्मान गर्नैपर्छ । […]
The post किन हुन्छ राजतन्त्रका विषयमा बहस ? ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.