महिला विकास कार्यालय हटाइएकोमा आरजु देउवाको असन्तुष्टि

सत्तारुढ नेपाली काँग्रेसकी नेतृ डा. आरजु देउवाले महिलाहरूको उजुरी हेर्ने छुट्टै सरकारी निकाय जिल्ला जिल्लामा नभएकोमा असन्तुष्टि व्यक्त गरेकी छन् । नेतृ देउवाले महिलाहरूको समस्या समाधानका लागि जिल्ला जिल्लामा व्यवस्था गरिएको महिला विकास कार्यालय समेत हटाइएकोमा असन्तुष्टि जनाएकी हुन् । बुधबार ललितपुरमा आयोजित ‘घरेलु हिंसा कानुन कार्यान्वयनको अवस्था’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले महिला विकास कार्यालय जिल्ला जिल्लामा नहुँदा महिलाहरूमाथि हुने सबै प्रकारका हिंसा नियन्त्रण गर्ने क

सम्बन्धित सामग्री