आफैँले ढालेको रुख ढाडमा बजारिँदा रम्तेलको मृत्यु

ताप्लेजुङ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनमा रुखले थिच्दा एक जनाको ज्यान गएको छ। दाउराका लागि रुख काट्ने क्रममा ढल्दै गरेको रुख आफ्नै ज्यानमा बजारिँदा शुक्रवारर तुलसी भनिने भीमप्रसाद रम्तेलको ज्यान गएको हो।   रम्तेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ढल्दै गरेको रुख रम्तेलको ढाडमा बजारिएको स्थानीयले…

सम्बन्धित सामग्री

श्रीलङकामा गुडिरहेको बसमाथि रुख खस्दा पाँचको मृत्यु

श्रीलङ्कामा शुक्रबार बिहान गुडिरहेको बसमाथि रुख खस्दा पाँच जनाको मृत्यु भएको कोलम्बो नेसनल अस्पतालले बताएका छन् । प्रहरीका अनुसार कोलम्बोबाट दक्षिणी श्रलङ्काको देनियायातर्फ जाँदै गरेको बसमाथि रुख खसेको हो । दुर्घटनामा घाइते १७ जनाको कोलम्बो नेसनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनापछि कोलम्बोको व्यस्त सडकमध्येको एक डुप्लिकेसन सडकलाई हाल बन्द गरिएको छ …

भक्तपुरमा रुख ढलेर सवारीसाधन किच्दा तीन जनाको मृत्यु, १२ जना घाइते

काठमाडौँ – भक्तपुरमा रुख ढलेर सवारी साधन किच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। रुख ढलेर सडकमा गुडिरहेको यात्रुबाहक मिनीबस र स्कुटर किच्दा बसमा रहेका दुई जना र स्कुटर चालक एक जनाको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता डिएसपी राजु पाण्डेले जानकारी दिए। मृतको सनाखत हुन बाँकी रहेको प्रवक्ता पाण्डेले […]

भक्तपुरमा रुख ढल्दा ३ जनाको मृत्यु, १२ जना घाइते

भक्तपुर । भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीनजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका– १ स्थित इवामुरा अस्पताल नजिकै सल्लाघारीमा सल्लाको रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको हो । सल्लाको रुख ढलेर बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्यापेको हो । रुखले […]

भक्तपुरमा रुख ढल्दा ३ जनाको मृत्यु, १२ जना घाइते

काठमाडौं, ८ साउन । भक्तपुरमा रुख ढलेर बस र स्कुटीलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ । सल्लाघारीमा रुखले च्याप्दा भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटीलाई च्यापेको हो । रुख ढल्दा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका प्रहरीले जनाएको छ । मृत्यु […]

इलाममा रुख ढाल्ने क्रममा एक पुरुषको मृत्यु, ३ जना नियन्त्रणमा

रुख ढाल्ने क्रममा इलाम नगरपालिका–४ मा आज एक व्यक्तिको रुखले लागेर मृत्यु भएको छ । इलाम नगरपालिका–४ कागतेपानीका ५० वर्षीय लालबहादुर गुरुङको रुखले लागेर घटनास्थलमा नै मृत्यु भएको हो । स्थानीय नवीन गुरुङको बारीको पिपलको रुख ढाल्ने क्रममा रुखले लागेका उनको दिउँसो घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।सन्दकपुर गाउँपालिकाका ३२ वर्षीय सुवास राईले ठेक्कामा लिएर इलाम नगरपालिका–४ का स्थानीय सन्त

रुख ढाल्ने क्रममा एकको मृत्यु, तीन नियन्त्रणमा

रुख ढाल्ने क्रममा इलाम नगरपालिका–४ मा आज एक व्यक्तिको रुखले लागेर मृत्यु भएको छ। इलाम नगरपालिका–४ कागतेपानीका ५० वर्षीय लालबहादुर गुरुङको रुखले लागेर घटनास्थलमा नै मृत्यु भएको हो।...

रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु

धनुषामा आज हावाहुरीले रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवैला नगरपालिका–१२ का महेन्द्र सदाकी आठ वर्षीया छोरी प्रतिमाकुमारी सदा र चन्देश्वर सदाका सात वर्षीय छोरा अरविन्द सदा रहेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । सबैला–१२ स्थित फकिरचन्द माध्यमिक विद्यालय बरकुर्वाको प्राङ्गणमा रहेको मसलाको रूख ढल्दा दुवै जना टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए । बिह...

रुख ढल्दा च्यापिएर देउखुरीमा एक जनाको मृत्यु

दाङ– रुखले च्यापिएर देउखुरीमा एक जनाको मृत्यु भएको छ। स्याउला काट्न जंगल गएका बेला सालको रुख एक्कासी ढलेर च्याप्दा गढवा गाउँपालिका–२ निवासी ३२ वर्षीय सन्तोष यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनी घरदेखि करिब एक किलो मिटर टाढा स्याउला काट्न रुख चढेका थिए। तर, सोही क्रममा छेउको अर्काे रुख ढलेर यादवलाई च्यापेको […]

पाल्पामा रुख ढलेर एक पुरुषको मृत्यु

पाल्पामा रुख ढलेर लाग्दा एकको मृत्यु भएको छ । आज बिहान तानसेन नगरपालिका– १४ बस्ने ५० वर्षीय लक्ष्मणप्रसाद पाण्डेको बरको रुख ढलेर लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।  घरदेखि तानसेन–१३ छेर्लुङ आफन्तकोमा जाँदै गर्दा कालीगण्डकी करीडोरअन्तर्गत कुरुङखोला तर्ने क्रममा अचानक रुख ढल्दा लागेर पाण्डेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रुख ढलेर किच्दा महिलाको मृत्यु, तीन गम्भीर घाइते

उदयपुरगढी गाउँपालिका–७ मा जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख अचानक ढलेर किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् ।