शारीरिक असक्तलाई सहायता सामग्री वितरण

अपाङ्गताका कारण हिँडडुलमा समस्या भोगिरहनु भएकी धनगढी उपमहानगरपालिका‐२ कि विष्णुदेवी गुरुङले आइतबार ह्वील चिअर् पाउँदा खुसीका आँसु झरे। उहाँले ह्वील चिअर्ले हिँडडुल गर्न सजिलो हुने अपेक्षा गर्नुभएको छ। उहाँलाई धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले ह्वील चिअर् हस्तान्तरण गर्नुभयो। कार्यक्रममा ट्वाइलेट पुग्न समस्या भोगिरहनु भएकी भानुदेवी पार्कीले अब ट्वाइलेट जाँदा सहज हुने सामग्री पाउनु भएको छ। धनगढी वडा नम्बर २ का विष्णुदेवी र भानुदेवी सहितका २५ जनाले यूएसआइडीको सहयोगमा फेज नेपाल र स्वालम्बन जीवन पद्धति केन्द्र ललितपुरद्वारा सञ्चालित नेपालमा स्वालम्बी जीवन पद्धति अवधारणाको विस्तार र सुदृढीकरण अन्र्तगत पूर्ण तथा अति अशक्त अपांगता भएका व्यक्तिका लागि निःशुल्क सहायता सामग्री वितरण गरिएको थियो।

सम्बन्धित सामग्री

वडा कार्यालयद्वारा १२७ जेष्ठ नागरिकलाई सहायता सामग्री वितरण

जुम्लाको तातोपानी गाउँपालिका– ४ का १२७ जेष्ठ नागरिकलाई सहायता सामग्री वितरण गरिएको छ। ४ नम्वर वडा कार्यालयले वडाको हाँकु, गिडीखोला, गोतामवाडा र नियापानीका जेष्ठ नागरिकलाई सहायता सामग्री वितरण गरेको हो। वडाध्यक्ष...

अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण

चितवन – इच्छाकामना गाउँपालिकाले शारीरिक अपाङ्गता भएका १५ व्यक्तिलाई सहायता सामग्री वितरण गरेको छ । शुक्रबार कुरिनटारमा आयोजित एक कार्यक्रममा उक्त गाउँपालिकाको उपाध्यक्ष माया सिलवालले उनीहरुलाई सहायता सामग्री वितरण गरेका हुन् । शारीरिकरुपमा अपाङ्गता भएका व्यक्तिको दैनिक जीवनयापनलाई सहज बनाउनका लागि ती सामग्री वितरण गरिएको उनले जानकारी दिए । ‘पहिलो चरणमा करिब रु पाँच लाखको […]

नेपालले पाकिस्तानलाई पठायो २२ टन बढी सहायता सामग्री

नेपाल सरकारले विपतमा परेको पाकिस्तानलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ। पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरुप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त...

नेपालले पाकिस्तानलाई पठायो २२ टन भन्दाबढी मानवीय सहायता सामग्री

नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ । पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरुप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडीए तीन सय ३० जहाजमार्फत पाकिस्तानको कराँची सहर पठाइएको हो ।विपत्तिमा परेको पाकिस्तान सरकार र जनताको सहयोगस्वरुप २२ टनभन्दा बढी राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता

नेपालले पाकिस्तानलाई पठायो २२ टन भन्दाबढी मानवीय सहायता सामग्री

काठमाडौँ । नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ । पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरुप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडीए तीन सय ३० जहाजमार्फत पाकिस्तानको कराँची सहर पठाइएको हो । […]

नेपालले पठाएको मानवीय सहायता सामग्री काबुलमा हस्तान्तरण

एजेन्सी, २ माघ। नेपालले अफगानिस्तानलाई करिब १४ टन मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ। परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई काबुल पुगेर सहायता सामग्री हस्तान्तरण गरेकी हुन्। हिमालय एयरलाइन्सको जहाजबाट करिब १४ टन सहायता सामग्री लिएर टोली आज बिहान काबुल प्रस्थान गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर परराष्ट्रमन्त्री डा. […]

अफगानिस्तानलाई नेपालले सहायता सामग्री पठाउने

ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले खाना, नाना र औंषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई आइतबार विमानमार्फत अफगानिस्तानको राजधानी काबुल पठाउन लागिएको जानकारी दिए ।शनिबार उनले अन्तराष्ट्रिय मिडियामार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको चीत्कार सुनेपछि आफूले नेपाल सरकारले […]

मानवीय सहायता सामग्री अफगानिस्तान पठाइँदै

सरकारले नेपाली जनताका तर्फबाट अफगानिस्तानका नागरिकहरुका लागि मानवीय सहायता सामग्री पठाउने भएको छ ।आइतबार बिहान हिमालय एअरलाइन्सको विशेष विमानबाट औषधिलगायत सहायता सामग्री काबुल पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ । विमानस्थलमा भोलि...

अफगानिस्तानलाई सहायता सामग्री पठाइँदै

हिमालय एयरलाइन्सको चार्टर्ड फ्लाइटबाट भोलि (आइतबार) सहायता सामग्री पठाउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।...